२०८४ सम्ममा हरिनगरमा आमूल परिवर्तन हुनेछ: अध्यक्ष अन्सारी (अन्तर्वार्ता)
सुनसरीको हरिनगर गाउँपालिका पिछडिएको क्षेत्रमा पर्छ। यो गाउँपालिकामा २०७४ सालमा गफार अन्सारी निर्वाचित भएर पाँच वर्षे कार्यकाल सकेसँगै २०७९ पनि फेरि उनै अध्यक्ष निर्वाचित भएका छन्।