८ मंसिर २०८१ शनिबार
image/svg+xml

‘काठमाण्डु शहर’ को म्यूजिक भिडियो सार्वजनिक

नेपाली रक ब्याण्ड झिल्के एण्ड द कम्पनीले आफ्नो गीत ‘काठमाण्डु शहर’ को म्यूजिक भिडियो सार्वजनिक गरेको छ।

मौरीका चाका लिएर फर्कियो अध्ययन टोली

मौरीमा देखिएको रोग अध्ययन गर्न ललितपुरस्थित मौरी विकास केन्द्रबाट आएको प्राविधिक टोलीले रोगी मौरी र चाका लिएर फर्किएको छ।

मूल्यवृद्धि नियन्त्रणका लागि बजार अनुगमन गर्न अध्यक्ष लिङदेनको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले मूल्यवृद्धि नियन्त्रणका लागि बजार अनुगमन गर्न सरकारलाई आग्रह गरेका छन्।

गीतकारको रूपमा डिआइजी कार्की

नेपाल प्रहरीका प्रवक्ता डिआइजी दानबहादुर कार्कीले सिर्जना गरेको नयाँ गीत ‘फूलको वासना सरी’ सार्वजनिक भएको छ।

पुसयता ३५३६ मा स्क्रब टाइफस संक्रमण

विकसित देशमा कहिलेकाहीं मात्र देखिने स्क्रब टाइफसबाट नेपालमा भने बर्सेनि हजारौं संक्रमित हुने गरेका छन्।

हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा डेङ्गी संक्रमण

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेङ्गी रोगको संक्रमण ७५ जिल्लामा पुगेको छ।

गाजामा युद्धविरामबारे अमेरिकी राष्ट्रपति जो बाइडेनको चेतावनी

अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजामा युद्धविराम सम्झौताका लागि वार्तामा संलग्न सबै पक्षलाई चेतावनी दिएका छन्।

रक्तदानमै विभेद

पार्किन्सन्स रोगबाट सताइएकी आमालाई रगतको खाँचो परेपछि भारत हैदरावादकी विजयन्ती वसन्ता मोगली ले आफ्नै रगत लिइदिन चिकित्सकसँग आग्रह गरिन्। तर, भारतको कानुनले उनलाई यो अनुमति दिएन।

तनहुँ अस्पतालमा झुल माग

डेंगी संक्रमणका कारण स्थानीय अस्पताल भरिएपछि अस्पतालले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँग झुल माग गरेको छ।

उकालो लाग्दै डेंगी संक्रमण

गत जनवरीदेखि छिटपुट रूपमा सुरु भएको डेंगी संक्रमण साउन अर्थात् (जुलाई) महिनामा अरू महिनाको तुलनामा बढी देखिएको छ।

देशभर २० जनामा हैजा पुष्टि

यसवर्षको हालसम्म देशभर २० जना बिरामीमा हैजा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले काठमाडौँ, ललितपुर र कैलालीमा गरी २० जनामा हैजा पुष्टि भएको जानकारी दिए ।

देशभर १० जनामा हैजा सङ्क्रमण, सरसफाइमा विशेष ध्यान दिन विज्ञको सुझाव

स्वास्थ्य सेवा विभागअन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी)ले देशभर हालसम्म १० जनामा हैजा सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्