बाढी र पहिरोका कारण देशभर प्रमुख सडक अवरुद्ध
देशभर भइरहेको वर्षा, बाढी र पहिरोका कारण बीपी राजमार्ग र मेची राजमार्गसहित देशका विभिन्न भागका मुख्य सडक मार्गहरू अवरुद्ध भएका छन्।
देशभर भइरहेको वर्षा, बाढी र पहिरोका कारण बीपी राजमार्ग र मेची राजमार्गसहित देशका विभिन्न भागका मुख्य सडक मार्गहरू अवरुद्ध भएका छन्।
नेपाली कांग्रेसले विचार तथा अभिव्यक्ति स्वतन्त्रतामाथि आक्रमण भएको आरोप लगाउँदै सरकारसँग निष्पक्ष, स्वतन्त्र र विश्वसनीय छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलपछि मुख्यमन्त्री हिक्मत कार्कीलाई हालका लागि निरन्तरता दिने समझदारी बनेको हो।
गणेश यादवको मृत्यु भएको घटनाको छानबिनका लागि गठन गरिएको उच्चस्तरीय समितिले प्रारम्भिक अनुसन्धान सम्पन्न गरी काठमाडौं फर्किएको छ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले जनकपुरस्थित जानकी मन्दिरअगाडि दंगा सिर्जना गर्नेहरूमाथि कारबाहीको माग गर्दै गृहमन्त्री सुधन गुरुङलाई जाहेरी पत्र पठाएका छन्।
कांग्रेसले बुधबार जिल्ला पार्टी कार्यालय इनरुवामा पत्रकार सम्मेलन गरि घटना भएको दस दिन वित्दा पनि दोषी कोही पक्राउ नपरेको जनाउँदै कांग्रेसले आन्दोलन चर्काउने जनाएको हो ।
कांग्रेसले सबै पक्षको विश्वास जित्ने उच्चस्तरीय स्वतन्त्र आयोग गठन गर्न नसक्नु सरकारको नैतिक असफलता भएको दाबी गरेको छ।
दुवैले साउन २८ गते ‘जय नेपाल पार्टी’ घोषणा गर्दै निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिने तयारी गरेका छन्।
युक्रेनको दक्षिणी क्षेत्रमा पर्ने खेरसन सहरमा रूसी सेनाले सर्वसाधारणलाई लक्षित गरी ड्रोनबाट आक्रमण गरेको भिडियो सार्वजनिक भएको छ।
कांग्रेसले सुनसरी र सिराहाको घटनामा राज्य संयमित तथा जिम्मेवार ढंगले प्रस्तुत हुन नसकेको आरोप लगाएको छ।
कारागारमा रहेका व्यक्तिलाई छुटाइदिने प्रलोभन देखाएर साढे ५ लाख रुपैयाँभन्दा बढी असुली गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा सदस्य उमेश कोइराला र विदुर कोइरालाको इजलासले उक्त आदेश दिएको हो।
पछिल्लो समय नेपाली खेलकुदको आकाशमा अर्को एक खेलले पनि आफ्नो उज्यालो भविष्य खोजिरहेको छ, त्यो खेल हो, खो-खो।
प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले नेपालको न्यायालयको स्वतन्त्रताबारे सार्वजनिक वक्तव्य दिने तीन अन्तरराष्ट्रिय संस्थालाई स्पष्टीकरण सोध्न सरकारलाई निर्देशन दिएको छ।
संयुक्त प्रेस विज्ञप्तिमा हल्दिबारी गाउँपालिका–१ निवासी नितेश ओली (नवराज) विरुद्ध जिल्ला अदालतबाट २०८३ असार १५ गते पक्राउ पुर्जी जारी भइसके पनि हालसम्म पक्राउ नपरेको उल्लेख गरिएको छ।