७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

हेटौँडास्थित कीटजन्य रोग नियन्त्रण केन्द्रको स्तरोन्नतिका लागि स्वास्थ्यमन्त्रीको आग्रह

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले हेटौँडास्थित विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को कीटजन्य रोग नियन्त्रण अनुसन्धान तथा तालिम केन्द्रको स्तरोन्नति गरी क्षेत्रीय अनुसन्धान केन्द्रका रूपमा विकास गर्न आग्रह गरेका छन्।

आईसीसी महिला टी–२० विश्वकपमा बंगलादेश ८ विकेटले पराजित, वेस्ट इन्डिज शीर्ष स्थानमा उक्लियो

इङल्यान्ड चार अंक नै बनाएर तेस्रो स्थानमा छ। तर उसले एक खेल कम खेलेको छ। प्रतियोगिता अन्तरगत आज अष्ट्रेलिया र पाकिस्तान भिड्नेछन्।

नेपालमा अकुपञ्चरको अवस्थाः सम्भावना र चुनौतीहरू

नेपालमा परम्परागत चिकित्सा प्रणालीको लामो इतिहास छ, जसमा आयुर्वेद, युनानी, होमियोप्याथी, सोवारिग्पा र अन्य प्राकृतिक उपचार विधिहरूले विशेष स्थान ओगटेका छन्।

‘सहरी विकासमा युवाहरूको संलग्नता बढाउनुपर्छ’

उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले व्यवस्थित आवासमा नागरिकको पहुँच सुनिश्चित गर्ने दिशामा सरकार अग्रसर रहेको बताएका छन।

राष्ट्रिय स्वासप्रस्वास केन्द्र र ट्रमा सेन्टरलाई भारत सरकारले सहयोग गर्ने

भारत सरकारले तनहुँको शुक्लागण्डकी नगरपालिकाको बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्रलाई तीन सय शय्या र उपकरणसहित अस्पताल निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

नेत्रज्योति सङ्घले बालबालिकाको निःशुल्क आँखा परीक्षण गर्ने

विश्व दृष्टि दिवसको अवसरमा नेपाल नेत्रज्योति सङ्घलेबालबालिकाको निःशुल्क आँखा परीक्षण गर्ने भएको छ।

तपाईं दिनमा कतिपटक मुस्कुराउनुहुन्छ ?

तपाईंको मुस्कानमा रहेका तत्त्वहरूले तपाईंको मुड फ्रेश मात्रै गर्दैन तपाईंको जीवनको हरेक पक्षलाई सकारात्मकताका साथ अगाडी बढाउन पनि मद्दत गर्छ।

विश्व मुस्कान दिवस: तपाईं दिनमा कतिपटक मुस्कुराउनु हुन्छ?

मुस्कुराउनका लागि कुनै ठोस कारण नै हुनुपर्छ भन्ने छैन। मानिसले आफूलाई कुनैपनि अवस्थामा सकारात्मक राखिराख्न मुस्कान आवश्यक छ।

चालु आर्थिक वर्ष नेपालको आर्थिक वृद्धि ५.१ प्रतिशतः विश्व बैंक

विश्व बैंकले बुधबार सार्वजनिक गरेको ‘नेपाल डेभलपमेन्ट अपडेटः अन्तर्राष्ट्रिय आप्रवासन र नेपालमा यसको प्रभाव’ विषयक प्रतिवेदनले यसवर्ष आर्थिक वृद्धिदरमा सुधार आउने प्रक्षेपण गरेको हो।

विश्व मुटु दिवसः नियमित व्यायाम र खानपानबाट मुटुरोगको जोखिम कम हुने

‘काम गरौँ, मुटु बचाऔँ’ भन्ने नाराका साथ आइतबार विश्व मुटु दिवस मनाइँदै छ । दिवसको अवसरमा आइतबार यहाँ नियमित व्यायाम र खानपानबाट मुटुरोगको जोखिम कम हुने सन्देशसहित आयोजित जनचेतनमूलक प्रभातफेरी सम्पन्न भएको छ ।

अर्जेन्टिनी गोलकिपर मार्टिनेजमाथि दुई खेलको प्रतिबन्ध

विश्वकप विजेता अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजमाथि दुई खेलको प्रतिबन्ध लागेको अर्जेन्टिनी फुटबल फेडेरेसन एसोसिएसन (एएफए) ले जनाएको छ ।

सन्दर्भ विश्व पर्यटन दिवसः रिञ्जे नासामा घरबास प्रवर्द्धन

आज शुक्रबार विश्वभर ४५औँ विश्व पर्यटन दिवस मनाइरहँदा गाउँ पर्यटन प्रवर्द्धन मञ्च(भिटोफ)गण्डकी प्रदेशले यही पर्यटकीय गाउँ रिञ्जे नासामा घरबास प्रवर्द्धन कार्यक्रम सम्पन्न गरेको छ ।

यसरी मनाइयो विश्व पर्यटन दिवस (तस्बिरहरु)

पर्यटन र शान्ति भन्ने मूल नाराका साथ ४५ औं विश्व पर्यटन दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ।

काठमाडौं उपत्यकाका आयोजनामा सहकार्य गर्न विश्व बैंकलाई उपप्रधानमन्त्री सिंहको आग्रह

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह र विश्व बैंकका उच्च अधिकारीबीच भेटवार्ता भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्