स्विडेन र नेपालबीच दुई पक्षीय कार्बन व्यापार हुने
नेपाल र स्विडेन सरकारबीच दुई पक्षीय कार्बन व्यापार सम्बन्धी सम्झौता भएको छ।
नेपाल र स्विडेन सरकारबीच दुई पक्षीय कार्बन व्यापार सम्बन्धी सम्झौता भएको छ।
विश्व बाल दिवस नेपालमा पनि बिबिध कार्यक्रम आयोजना गरेर मनाइएको छ।
विवाह पञ्चमी महोत्सवलाई लिएर जनकपुरधामबाट विश्व हिन्दु परिषदका पदाधिकारीहरू तिलक र आमन्त्रण पत्रसहित अयोध्या प्रस्थान गरेका छन्।
विवाह पञ्चमी महोत्सवलाई लिएर जनकपुरधामबाट विश्व हिन्दु परिषदका पदाधिकारीहरू शनिवार तिलक र आमन्त्रण पत्रसहित अयोध्या जाने भएका छन्।
मधुमेह, डाइविटिज, सुगर वा चिनी रोगले परिचित यो एक प्रकारको दीर्घरोग हो। यो रोग जसलाई पनि जुनसुकै उमेरमा पनि हुन सक्छ।
नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघले १५ औँ वर्ल्ड बडिबिल्डिङ एन्ड फिजिक स्पोर्ट्स च्याम्पियन्सिपका पदक विजेता खेलाडीसहितको टोलीलाई बुधबार स्वागत गरेको छ।
वर्ल्डलिंकले भूकम्पका कारण क्षतिग्रस्त भवनमा छाना हाल्ने, भित्ताहरूको मर्मत गर्ने, झ्यालढोकाको मर्मत तथा रङ्गरोगन, शौचालय र स्नानगृहको पुनर्निर्माणको काम गरेको छ । वर्ल्डलिंकले आश्रित बालकका लागि डस्नाकम्बल र स्टेशनरी पनि उपलब्ध गराएको छ ।
ऐतिहासिक, धार्मिक एवं पुरातात्विक महत्व रहेको चाँगुनारायण मन्दिरमा एकैदिन ५० हजारभन्दा बढी दर्शनार्थीले पूजा एवं दर्शन गरेका छन्।
उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले वर्ल्ड अर्बान फोरममा जलवायु परिवर्तनका कारण नेपाललाई परेको असर न्यूनीकरणका लागि विश्व समुदायले सहयोग गर्नु पर्ने कुरालाई जोड दिएको बताएका छन्।
बैंकक र पटायालाई पर्यटन सहर भनेर चिन्ने गरिन्छ। त्यसमा पनि धेरैले मनोरञ्जन र यौन व्यवसायका रूपमा यी सहरलाई बुझ्ने गर्छन्।
तेस्रो चरणको रानीजमरा कुलरिया सिंचाइ र पहुँच तथा उत्थानशिलताको लागि डिजिटल सेवा रुपान्तरण सम्बन्धी आयोजनाको तयारी पनि फास्ट ट्रयाकमा गर्ने निर्णय भएको छ ।
आफूले रोयल्टी नतिर्ने दाबीसहित वल्र्डलिंक सर्वोच्चमा रिट निवेदन दर्ता गरेको थियो। सर्वोच्चले कानुनअनुसार रोयल्टी रकम तिर्नुपर्ने ठहरसहित रिट निवेदन खारेज गरिदिएको हो।
विश्व बैंकले नेपालमा रोजगारी सृजना र प्राकृतिक विपत्तिपछिको पुनर्निर्माणका निम्ति सहयोग गर्ने गर्ने भएको छ।
सम्झौतापत्रमा अर्थ मन्त्रालयका सचिव रामप्रसाद घिमिरे र नेपालका लागि विश्व बैंकका प्रतिनिधि डेविड सिसलेनले हस्ताक्षर गरेका छन्।
वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले आसन्न जलवायु परिवर्तन सम्बन्धी विश्व सम्मेलन (कोप-२९)मा जलवायु वित्तको विषय प्रमुख मुद्दाका साथ उठाइने बताएका छन्।