६ वैशाख २०८२ शनिबार
image/svg+xml ७:३४ पूर्वाह्न

विश्व बैंकको निष्कर्ष: नेपालको गरिबी न्युनिकरणमा रेमिट्यान्सको ठूलो भूमिका

नेपालको गरिबी न्युनिकरणमा रेमिट्यान्सको ठूलो भूमिका उल्लेखनिय रहेको विश्व बैंकले निष्कर्ष निकालेको छ ।

नेपाल बिजनेस समिटको इन्टरनेट पार्टनरमा वर्ल्डलिंक

आगामी वैशाख ७ गते (अप्रिल २०) काठमाडौंमा आयोजना हुने सम्मेलनमा साझेदारीबारे वर्ल्डलिंक कम्युनिकेसका तर्फबाट अध्यक्ष दिलिप अग्रवाल र नेपाल बिजनेश इन्स्टिच्युटका तर्फबाट कार्यकारी अध्यक्ष विशाल गैरेले समझदारी पत्रमा हस्ताक्षर गरे ।

काेभिडपछि तंग्रिँदै विश्व पर्यटन

संयुक्त राष्ट्रसंघको विश्व पर्यटन संगठन (युएनडब्लुटिओ) ले हालै आफ्नो २०२४ को वार्षिक समीक्षा तथ्यांक जारी गरेको छ।

युद्धको भुमरीमा २०२४ः विश्व शान्ति झन् कठिन

यही कारण २०२४लाई युद्धको वर्ष भनेर धेरैले टिप्पणी गरिरहेका छन्। अर्कातिर, पूर्वी एसियामा उत्तर कोरिया र दक्षिण कोरियाबिचको द्वन्द्व झन् कठिन मोडमा आइपुगेको छ। चीनले ताइवानमाथि थप दबाब बढाएको छ।

पोखरामा ‘वर्ल्डलिंक कार्निभल’ हुने

कार्यक्रममा ‘बिट द स्पीड’ को प्रतियोगिता समेत हुने वर्ल्डलिंकले जनाएको छ । प्रतियोगितामा१४५ किलोमिटरप्रति घण्टाभन्दा माथिको बलिङ्ग गर्न सफल भएमा एक प्रतियोगीले ‘आईफोन १६’ उपहार पाउन सक्नेछन् ।

चीनमा विश्वको सबैभन्दा ठूलो सुन भण्डार फेला

चीनको हुनान प्रान्तको पिङ्जियाङमा एक हजार मेट्रिक टन उच्च गुणस्तरको सुन भण्डार फेला परेको छ।

विश्व एड्स दिवस : सङ्क्रमण नेपालमा घट्यो, यी देशहरूमा वृद्धि

‘एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौँ’ नाराका साथ आज ३७औँ विश्व एड्स दिवस चेतना जागृत गर्ने विविध कार्यक्रमका साथ मनाइँदैछ।

राष्ट्रिय शहरी नीतिलाई मूर्त रुप दिन तदारुकताका साथ काम गर्दैछौंः उपप्रधानमन्त्री सिंह

उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारले शहरी विकास क्षेत्रमा काम गर्ने वातावरण बनाउन शहरी नीतिलाई मूर्त रुप दिन आवश्यक रहेको बताएका छन्।

ललितपुरको ऐतिहासिक अदालत पुनःनिर्माण सुरु

ललितपुर जिल्लाको पाटनस्थित विश्व सम्पदा क्षेत्रमा रहेको ऐतिहासिक अदालतको भवन पुनः निर्माण सुरु भएको छ। सम्पदा क्षेत्रभित्र अवस्थित जीर्ण अवस्थामा रहेको उक्त अदालत दसैँलगत्तै पुनः निर्माण सुरु भएको हो।

विश्वकपमा छनोट भएका महिला क्रिकेट खेलाडी सम्मानित

विश्वकपमा छनोट भएको १९ वर्ष मुनिको महिला क्रिकेट टोलीका सदस्यलाई कञ्चनपुरमा नगदसहित सम्मान गरिएको छ।

वासस्थान मासिँदा नेपाली माछा संरक्षणमा समस्या

नदी तथा खोलाहरूको पानी सुक्दै जाँदा नेपाली माछा संरक्षणमा समस्या भएको सरोकारवालाहरूले बताएका छन् ।

विवाह पञ्चमीका लागि जनकपुरबाट अयोध्या निम्तो पठाइयो

विवाह पञ्चमी महोत्सवलाई लिएर जनकपुरधामबाट विश्व हिन्दु परिषदका पदाधिकारीहरू तिलक र आमन्त्रण पत्रसहित अयोध्या प्रस्थान गरेका छन्।

विवाह पञ्चमीको आमन्त्रण पत्रसहित मधेसका मुख्यमन्त्री सिंह अयोध्या जाने

विवाह पञ्चमी महोत्सवलाई लिएर जनकपुरधामबाट विश्व हिन्दु परिषदका पदाधिकारीहरू शनिवार तिलक र आमन्त्रण पत्रसहित अयोध्या जाने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्