मैनालीलाई देखाउँदै ‘ब्लाक स्पाइडर’ नाइकेको कैद मिनाहा
सर्वोच्च अदालतले २०३० सालमा पक्राउ परेका राजनीतिज्ञ राधाकृष्ण मैनालीको कैद सजाय भुक्तानको नजिरलाई आधार मान्दै एक कैदीको ६ वर्ष जेल सजाय छुट गरी रिहा गर्ने आदेश दिएको पाइएको छ।
सर्वोच्च अदालतले २०३० सालमा पक्राउ परेका राजनीतिज्ञ राधाकृष्ण मैनालीको कैद सजाय भुक्तानको नजिरलाई आधार मान्दै एक कैदीको ६ वर्ष जेल सजाय छुट गरी रिहा गर्ने आदेश दिएको पाइएको छ।
सर्लाहीको बलरा नगरपालिका–४ का पूर्ववडाध्यक्ष केशव झाको ८५ वर्षको उमेरमा आज निधन भएको छ।
ललिता निवास जग्गा प्रकरणमा संलग्न राजनीतिकर्मीलाई उन्मुक्ति दिइएको छ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्रलाई जोगाउन सबै लोकतन्त्रवादी पक्षको सामूहिक जिम्मेवारी रहेको बताएका छन्।