२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

हेटौँडा–काठमाडौँ यात्रामा सास्ती

बागमती प्रदेश राजधानी हेटौंडा र सङ्घीय राजधानी काठमाडौंलाई जोड्न छोटो दुरीका आधा दर्जनभन्दा बढी सडक छन् ।

परीक्षा पास भएकालाई हेटौंडा अस्पतालले नियुक्ती दिएन

कर्मचारी पदपूर्तिका लागि लिएको परीक्षामा पास भएकाहरूलाई हेटौंडा अस्पतालले नियुक्ती नदिएर दुःख दिइरहेको छ ।

खुल्यो अवरुद्ध हेटौंडा-काठमाडौं-दक्षिणकाली सडक

अविरल वर्षाका कारण पहिरो खस्दा अवरुद्ध बनेको हेटौंडा–काठमाडौं जोड्ने मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– २ छेपारेस्थित दक्षिणकाली सडक खण्डमा यातायात खुलेको छ।

हेटौंडा सिमेन्ट उद्योगबाट पुनः उत्पादन सुरु

करिब तीन महिनाअघिदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनःउत्पादन सुरु गरेको छ ।

हेटौंडामा सवारी दुर्घटनामा एकको मृत्यु

मकवानपुरको हेटौंडा उपमहानगरपालिका ११ थानाभर्‍याङस्थित पूर्व-पश्चिम सडक खण्डमा गए राति बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ।

‘हेटौंडा अस्पताललाई प्रतिष्ठानमा हस्तान्तरण गरे आन्दोलन गर्ने’

सरकारी स्वामित्वमा रहेको हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हस्तान्तरण गर्न लागिएको भन्दै मकवानपुरका आठ राजनीतिक दलले विरोध जनाएका छन्।

उत्कृष्ट पुनरागमनमा हेटौंडालाई उपाधि

उत्कृष्ट पुनरागमन गर्दै हेटौंडा उपमहानगरपालिकाले बुधबार प्रकाश दाहाल स्मृति पहिलो बाग्मती अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि जितेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्