३६ दिनमा दयाहाङ र विजयको 'वरिष्ठ बलराम'को छायांकन सकियो
चलचित्र 'वरिष्ठ बलराम'मा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, गौमाया गुरुङ, पशुपति राई, माओत्से गुरुङ, प्रदीप चौधरी, रामबाबु रेग्मीलगायत कलाकारको अभिनय रहेको छ ।
चलचित्र 'वरिष्ठ बलराम'मा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, गौमाया गुरुङ, पशुपति राई, माओत्से गुरुङ, प्रदीप चौधरी, रामबाबु रेग्मीलगायत कलाकारको अभिनय रहेको छ ।
कलाकार र निर्देशकीय टिमको उपस्थितिमा काठमाडौंमा जारी वर्कशपमा अभिनेता राई पनि जोडिएका हुन्।
मगर समुदाय र संस्कृतिमा आधारित चलचित्र ‘घरज्वाइँ’ शुक्रबारदेखि प्रदर्शन सुरु भएको छ ।
नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा निर्देशक नवीन सुब्बा र अभिनेता दयाहाङ राईले सहभागिता जनाउने भएका छन्। फेस्टिभलमा उनीहरुले सहकार्य गरेको फिल्म ‘गाउँ आएको बाटो’को ओपनिङ स्क्रिनिङ हुँदैछ।
एउटै क्यारेक्टर, उस्तै शैली, लगभग मिल्दोजुल्दो कथावस्तु। नियमित दर्शक त वाक्क नै हुन्छन् होला? प्रश्न भुईमा झर्न नपाउँदै आफ्नै पाराले दयाहाङ भन्छन्, ‘एउटै कथा वस्तु र एकै चरित्र छैन होला। दाबी गरेरै भन्छु। देख्ने बेला देखिए पनि ।'