६ पुस २०८१ शनिबार
image/svg+xml

अस्करको सर्टलिस्टमा परेन फिल्म ‘शाम्बाला’

९७ औं अस्कर अवार्डका लागि नेपालबाट सिफारिस भएको फिल्म ‘शाम्बाला’ अस्करको सर्टलिस्टमा पर्न सकेन्।

बुलाकी सर्वोत्कृष्ट चलचित्र, निश्चल र स्वस्तिमालाई पनि अवार्ड (तस्बिरहरु)

२०८० सालमा रिलिज भएका चलचित्रमध्ये बुलाकी सर्वोत्कृष्ट चलचित्रको अवार्ड जित्न सफल भएको हो। शीतल निवासमा बुधबार आयोजित एक कार्यक्रमबीच राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न विधामा उत्कृष्ट चलचित्र तथा कलाकारहरुलाई अवार्ड प्रदान गरेका थिए।

चलचित्रमा फर्किन थाले पुराना अभिनेत्री

कुनै समय चलचित्रमा धेरै देखिने अभिनेत्रीहरू पूजा चन्द, विपना थापा, रेजिना उप्रेतीलगायतले एक दशकपछि यस वर्ष अभिनयमार्फत दर्शकसँग साक्षात्कार गरे।

नेपाली चलचित्र आकर्षण बढ्दै, तीन दिनसम्म हल अग्रिम बुकिङ

इन्द्रदेव चलचित्र मन्दिर चितवनको पुरानो सिनेमा हल मध्येको एक हो। यहाँ विगतका वर्षमा नेपाली चलचित्रले हाउस फुल गर्न सञ्चालकलाई कठिन हुन्थ्यो।

अनमोलको पारिश्रमिक ५० लाख, सरकारलाई तिरे ७ लाख बढी कर

केसीले ‘फर्की फर्की’ फिल्मबाट आफूले प्राप्त गरेको पारिश्रमिक र त्यस बापत सरकारलाई तिरेको करको रकम सार्वजनिक भएको छ।

पछिल्लो दशकका 'महानायक' दयाहाङ राई

एउटै क्यारेक्टर, उस्तै शैली, लगभग मिल्दोजुल्दो कथावस्तु। नियमित दर्शक त वाक्क नै हुन्छन् होला? प्रश्न भुईमा झर्न नपाउँदै आफ्नै पाराले दयाहाङ भन्छन्, ‘एउटै कथा वस्तु र एकै चरित्र छैन होला। दाबी गरेरै भन्छु। देख्ने बेला देखिए पनि ।'

अभिनेत्री नीति भन्छिन्: नेपाली फिल्म इण्डस्ट्रीमा मेरो ढोका खुल्यो

नेपाली चलचित्र ‘खजुरे ब्रो’ को प्रिमियर शो भएको छ। मंगलवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको प्रिमियर शो भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्