२ वैशाख २०८२ मंगलबार
image/svg+xml १६:१६ अपराह्न

चलचित्र उद्योगका लागि २०८१: व्यस्त दयाहाङ, चर्चित समीर

यो वर्ष केही अभिनेता तथा अभिनेत्रीलाई फिल्ममा काम गर्न भ्याइनभ्याइ भयो भने नयाँ आएका अनुहारले पनि नेपाली फिल्मी जगतमा राम्रै आशा जगाए। तीनै चर्चा बटुलेका अभिनेता तथा अभिनेत्रीहरूको चर्चा गरेका छौँ।

वर्ष २०८१ मा चार चलचित्रले गरे १० करोड बढीको व्यापार

‘पूर्णबहादुरको सारङ्गी’ बाहेक यस वर्ष घरेलु बजारमा रु १० करोड बढीको व्यापार गर्ने चार चलचित्रमा ‘१२ गाउँ’, ‘छक्कापञ्जा ५’ र ‘बोक्सीको घर’ रहेको बक्स अफिसमा तथ्याङ्क छ ।

२०८१ चलचित्रका लागि स्मरण गरिने वर्ष

चलचित्र विकास बोर्डको तथ्याङ्कअनुसार यो वर्ष ६० चलचित्र प्रदर्शन भइसकेका छन्भने दुई चलचित्र ‘पिताम्बर’ र ‘कर्मा’ चैत २९ देखि प्रदर्शन हुँदैछ ।

शिल्पालाई ‘चार करोडको’ घर दिएर छुट्टिए छवि

दुवै पक्षबिचको सहमतिअनुसार छवि ओझाले शिल्पा पोखरेललाई ‘चार करोड’ मूल्य बराबरको घर दिएका छन्।

आगामी चलचित्रले जोगिउला त ‘पूर्णबहादुरको सारंगी’ को साख

नेपाली सिनेमा हलमा यसअघि बलिउड चलचित्र हाबी रहन्थे। दसैँयताको परिवेश केही उल्टिएको छ। त्यसमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चल्दा बलिउडका धुरन्धर चलचित्र प्रतिस्पर्धामा आउनै डराएको देखियो।

अस्करको सर्टलिस्टमा परेन फिल्म ‘शाम्बाला’

९७ औं अस्कर अवार्डका लागि नेपालबाट सिफारिस भएको फिल्म ‘शाम्बाला’ अस्करको सर्टलिस्टमा पर्न सकेन्।

बुलाकी सर्वोत्कृष्ट चलचित्र, निश्चल र स्वस्तिमालाई पनि अवार्ड (तस्बिरहरु)

२०८० सालमा रिलिज भएका चलचित्रमध्ये बुलाकी सर्वोत्कृष्ट चलचित्रको अवार्ड जित्न सफल भएको हो। शीतल निवासमा बुधबार आयोजित एक कार्यक्रमबीच राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न विधामा उत्कृष्ट चलचित्र तथा कलाकारहरुलाई अवार्ड प्रदान गरेका थिए।

चलचित्रमा फर्किन थाले पुराना अभिनेत्री

कुनै समय चलचित्रमा धेरै देखिने अभिनेत्रीहरू पूजा चन्द, विपना थापा, रेजिना उप्रेतीलगायतले एक दशकपछि यस वर्ष अभिनयमार्फत दर्शकसँग साक्षात्कार गरे।

नेपाली चलचित्र आकर्षण बढ्दै, तीन दिनसम्म हल अग्रिम बुकिङ

इन्द्रदेव चलचित्र मन्दिर चितवनको पुरानो सिनेमा हल मध्येको एक हो। यहाँ विगतका वर्षमा नेपाली चलचित्रले हाउस फुल गर्न सञ्चालकलाई कठिन हुन्थ्यो।

अनमोलको पारिश्रमिक ५० लाख, सरकारलाई तिरे ७ लाख बढी कर

केसीले ‘फर्की फर्की’ फिल्मबाट आफूले प्राप्त गरेको पारिश्रमिक र त्यस बापत सरकारलाई तिरेको करको रकम सार्वजनिक भएको छ।

पछिल्लो दशकका 'महानायक' दयाहाङ राई

एउटै क्यारेक्टर, उस्तै शैली, लगभग मिल्दोजुल्दो कथावस्तु। नियमित दर्शक त वाक्क नै हुन्छन् होला? प्रश्न भुईमा झर्न नपाउँदै आफ्नै पाराले दयाहाङ भन्छन्, ‘एउटै कथा वस्तु र एकै चरित्र छैन होला। दाबी गरेरै भन्छु। देख्ने बेला देखिए पनि ।'

अभिनेत्री नीति भन्छिन्: नेपाली फिल्म इण्डस्ट्रीमा मेरो ढोका खुल्यो

नेपाली चलचित्र ‘खजुरे ब्रो’ को प्रिमियर शो भएको छ। मंगलवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको प्रिमियर शो भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्