७ वैशाख २०८२ आइतबार
image/svg+xml ५:५५ पूर्वाह्न

नेपाल अमेरिका फिल्म फेस्टिभलमा नवीन सुब्बा र दयाहाङ राई सहभागी हुँदै

नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा निर्देशक नवीन सुब्बा र अभिनेता दयाहाङ राईले सहभागिता जनाउने भएका छन्। फेस्टिभलमा उनीहरुले सहकार्य गरेको फिल्म ‘गाउँ आएको बाटो’को ओपनिङ स्क्रिनिङ हुँदैछ।

पछिल्लो दशकका 'महानायक' दयाहाङ राई

एउटै क्यारेक्टर, उस्तै शैली, लगभग मिल्दोजुल्दो कथावस्तु। नियमित दर्शक त वाक्क नै हुन्छन् होला? प्रश्न भुईमा झर्न नपाउँदै आफ्नै पाराले दयाहाङ भन्छन्, ‘एउटै कथा वस्तु र एकै चरित्र छैन होला। दाबी गरेरै भन्छु। देख्ने बेला देखिए पनि ।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्