१२ असार २०८१ बुधबार
image/svg+xml

क्यान्सरको जोखिम पहिचान गर्न स्वास्थ्य शिविर

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा पाठेघरको मुखमा हुने क्यान्सरको पहिचान र न्यूनीकरणका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्