४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

मानवीय विपत्तिबाट जोगिने उपाय

केही हप्तादेखि लगातार वर्षा भइरहेको छ। देशभर डुबान, बाढी, पहिरो र भूक्षय भइरहेका खबर आइरहेका छन्। जनधनको क्षति भइरहेको छ।

डेल्टा कम्प्लेक्समा भएको आगलागीबाट ५० करोड रुपैयाँ बराबर क्षतिको अनुमान

बुटवल उपमहानगरपालिका–८ स्थित मिलनचोकमा रहेको डेल्टा कम्प्लेक्समा बिहीबार साँझ भएको आगलागीबाट ५० करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

थालिहालौं मनसुन प्रकोपविरुद्धको तयारी

देशमा केही दिनपछि मनसुन आउने भएको छ। तीन तहका सरकारले वर्षाले उत्पन्न हुने विभिन्न विपद्को सामना गर्न आफूलाई तयार पार्ने बेला आएको छ।

हावाहुरीले दुई हजार पाँच सय बिघा क्षेत्रफलको केरामा क्षति

जिल्लामा लगाइएको केरामा केही दिनअघि आएका हावाहुरीले ठूलो क्षति पुर्‍याएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्