२ मंसिर २०८१ आइतबार
image/svg+xml

राप्रपाको स्थानीय तह परिचालन र पर्यटन विभागमा पदाधिकारी मनोनित

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीको विधानबमोजिम स्थानीय तह परिचालन विभाग र पर्यटन विभागका सदस्य–सचिव तथा सदस्य मनोनयन गरी दुई विभागलाई पूर्णता दिएको छ।

तीन ठुला दलले देशलाई बर्बाद बनाए: राजेन्द्र लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आगामी उपनिर्वाचनमा आम मतदाताले कांग्रेस, एमाले र माओवादी केन्द्रलाई पराजित गर्नुपर्ने बताएका छन्।

कांग्रेस, एमाले र माओवादीको सत्ता स्वार्थले मुलुक बिग्रियो: लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस, एमाले र माओवादी केन्द्रका कारण मुलुक बन्न नसकेको बताएका छन्।

मूल्यवृद्धि नियन्त्रणका लागि बजार अनुगमन गर्न अध्यक्ष लिङदेनको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले मूल्यवृद्धि नियन्त्रणका लागि बजार अनुगमन गर्न सरकारलाई आग्रह गरेका छन्।

खुलामञ्चमा युवाहरूले विरोध जनाउनु शुभ सङ्केत होइन: अध्यक्ष लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले गौरा पर्वको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा युवाहरूले जनाएको विरोध शुभ सङ्केत नभएको बताएका छन् ।

राप्रपाको केन्द्रीय सल्लाहकार समितिको बैठक बस्दै

पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार बैठकमा पार्टीले लिएका नीतिहरूका बारेमा सल्लाकारहरूले आफ्नो धारण दिनेछन्।

प्रधानमन्त्रीलाई विश्वासको मत दिने/नदिनेबारे निर्णय गर्न राप्रपा संसदीय दलको बैठक बस्दै

प्रवक्ता श्रेष्ठले भने, ‘आजको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा निर्णय गर्ने छ ।’

यातायातमन्त्री महासेठमाथि सांसदहरुको कटाक्षः तपाईं देशको मन्त्री कि धनुषा र झापाको ?

बजेटको ठूलो अंश आफ्नै निर्वाचन क्षेत्र र जिल्ला केन्द्रित गरेको भन्दै उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठविरुद्ध सांसदहरु उत्रिए।

राप्रपा अध्यक्ष लिङदेनले रोष्ट्रममै च्याते भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रतिनिधिसभाको रोष्ट्रममै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुस्तिका च्यातेका छन्।

उर्जा उत्पादन र खपतमा विशेष प्रकारको नीति ल्याउन आवश्यकः अध्यक्ष लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले आगामी आर्थिक वर्षको बजेट पूर्वाग्रह राखेर बनाइएको बताएका छन्।

मुलुकमा मध्यावधि निर्वाचन हुने सम्भावना देखियोः लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले मुलुक मध्यावधि निर्वाचनमा जानसक्ने बताएका छन्।

राप्रपाले भन्यो: सरकारले ४० बुँदे माग पूरा गरेन, आन्दोलन जारी राख्छौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकार समक्ष पेश गरेको ४० बुँदे मागपत्रको सम्बोधन नभएको भन्दै माग पूरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्