६ मंसिर २०८१ बिहीबार
image/svg+xml

संक्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन भदौ पहिलो साताभित्रै गर्न गृहकार्य

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक भदौ पहिलो साताभित्र संघीय संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित गर्नेगरी गृहकार्य थालिएको छ।

सत्तापक्षकै सांसदमाथि अख्तियारको छानबिन

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सत्तारूढ दलकै सांसदमाथि अनुसन्धान गरिरहेको छ।

सत्ता खेलोफड्कोमा प्रभावहीन संसद्

असार १६ गते बसेको प्रनिधिसभा बैठकमा १७९ सांसद मात्र उपस्थित थिए, जुन दिन बजेट आश्रित तीन विधेयक पारित गर्ने महत्त्वपूर्ण कार्यसूची थियो।

चिरिबाबुमाथि अख्तियारको ‘प्रतिशोध’

ललितपुर महानगरपालिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक आयुक्तले मन्दिरको जग्गा मिचेर बनाएको कम्पाउन्ड डोजर लगाएर भत्काइदिएको २४ घण्टा नपुग्दै मेयर चिरीबाबु महर्जनलाई अर्को एउटा विषयमा जोडेर बयानका लागि बोलाइएको छ।

भ्रष्टाचारको भासमा मधेस

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई साताअघि सिरहा नवराजपुर गाउँपालिकाका तत्कालीन अध्यक्ष विश्वमोहनप्रसाद यादव, उपाध्यक्ष शोभाकुमारी यादव, प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत यादवसमेत १४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गर्‍यो।

‘स्मार्ट’ ओखती

डिएनएबाट दुई चरित्रका आरएनए बन्छन्। प्रोटिन बनाउन भूमिका खेल्नेलाई कोडिङ आरएनए भनिन्छ भने इन्जाइम बनाउन नसक्ने आरएनएलाई ननकोडिङ भनियो।

अधिनायकवादी आकांक्षा

संविधानले मुलुकमा प्रेस स्वतन्त्रता सुनिश्चित गरेको छ। सत्यतथ्य लेख्न र विवेक प्रयोग गर्न अहिलेसम्म डराउनुनपर्ने अवस्था रहेकोमा अहिले आएर सञ्चारमाध्यमलाई दबाबमा राख्न खोजिएको महसुस यस घटनाले गराएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्