१० असार २०८१ सोमबार
image/svg+xml

भारतविरुद्ध आयरल्यान्ड : प्रभाव पार्न सक्ने दुई खेलाडी

ट्वान्टी–२० विश्वकपका सबैभन्दा सफल ब्याट्सम्यान हुन्, विराट कोहली । दायाँ हाते तीव्रगतिका बलर मार्क एडेयरले आयरल्यान्डका लागि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

क्रिकेटको यो यात्रामा हरेक दिन सफल भइन्छ भन्ने छैनः सोमपाल कामी

दश वर्षपछि हामी फेरि विश्वकप क्रिकेट खेल्दैछौं । यो एकदमै ठुलो उपलब्धि हो हाम्रो लागि । सकारात्मक परिवर्तन बढी छन् । हामी खेल्दा यति धेरै खेलहरु हुने थिएन । अहिले एकपछि अर्को सिरिजहरु पाइरहेका छौं ।

नेपालविरुद्ध नेदरल्यान्ड्स : प्रभाव पार्न सक्ने दुई खेलाडी

खेल नेपाली समयअनुसार राति सवा ९ बजे डल्लासमा सुरु हुनेछ । नेपाल चिरप्रतिद्वन्द्वी नेदरल्यान्ड्सलाई पराजित गर्दै विश्वकपमा सुखद् सुरुवातको योजनामा हुनेछ ।

विश्वकप क्रिकेटः नेपाल सुपर- ८ मा पुगे सीजी फुड्सले ३० लाख नगद दिने

लोकप्रिय चाउचाउ वाइवाइको उत्पादक सीजी फुड्स नेपालले जारी आईसीसी टी- २० विश्वकप क्रिकेटमा सहभागी नेपाली टिम र सहभागी खेलाडीका लागि विशेष पुरस्कारको घोषणा गरेको छ ।

वेस्ट इन्डिजविरुद्ध पीएनजीः प्रभाव पार्न सक्ने दुई खेलाडी

घरेलु टोली वेस्ट इन्डिज पीएनजीविरुद्ध जित निकाल्दै प्रतियोगितामा विजयी सुरुवात गर्ने योजनामा हुनेछ । पीएनजी पनि टेष्ट राष्ट्रलाई हराउँदै विश्वकपमा अप्रत्यासित नतिजा निकाल्ने लक्ष्यमा मैदान उत्रनेछ ।

सन्दीपलाई भिसा दिलाउन सरकारले थाल्यो पहल, खेलकुद मन्त्रालयले लेख्यो परराष्ट्रलाई पत्र

अमेरिकी राजदूतावासले राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेको भिसा अस्वीकार गरेको विषयमा युवा तथा खेलकुद मन्त्रालयले आवश्यक पहल सुरु गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्