जैविक विविधता संरक्षणमा चुनौती
वन डढेलो, अतिक्रमण, फडानी, चोरी–सिकारीलगायत विविध कारणले जैविक विविधता संरक्षणमा चुनौती थपिएको वातावरण संरक्षणका अभियन्ताहरूले बताएका छन्।