९ मंसिर २०८१ आइतबार
image/svg+xml

बेवारिसे व्यक्तिलाई नागरिकता प्रदान गर्न समस्या छः सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले बेवारिसे भई हुर्किएका बालबालिकाहरुलाई नागरिकता प्रदान गर्ने कुरा समस्याको रुपमा रहेको बताएका छन्।

अलैँची प्रतिमन लाख रुपैयाँ नजिक !

‘खोल्सीको सुन’ उपनामले परिचित नगदे बाली अलैँचीको मुख्य सिजनमा भाउ राम्रो आएपछि किसान उत्साहित छन्।उत्पादन राम्रो, सिजनमै भाउ पनि उच्च हुँदा किसान अलैँचीबाट राम्रो आम्दानी लिने तयारीमा छन्।

अलैँचीको उत्पादन घट्यो, मूल्य बढ्यो

उत्पादन कम माग बढी भएका कारणले अलैँचीको मूल्य वृद्धि भएको अध्यक्ष श्रेष्ठले बताए। गत वर्ष ६०/६५ हजार कारोबार भएको थियो।

शून्य कार्बन स्कुलको अवधारणा पहिलो पटक नेपालमा कार्यान्वयन

नेपालमा पहिलो पटक सञ्चालन भएको यो कार्यक्रम ताइवान, भियतनाम, इन्डोनेसिया र जापानका विभिन्न विद्यालयमा पनि कार्यान्वयनमा रहेको छ।

कार्बन बिक्रीबाट प्राप्त हुँदै एक अर्ब ६० करोड

विश्व बैंकसँग भएको सम्झौताअनुसार नेपालले आगामी एक महिनाभित्र कार्बन बिक्रीबाट एक अर्ब ६० करोड प्राप्त गर्दै छ।

नगदी रसिद नै लाइसेन्स !

सरकारले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) कार्ड उपलब्ध गराउन नसकेपछि सेवाग्राहीले राजस्वबापत पैसा बुझाएको रसिदलाई नै लाइसेन्स मान्ने निर्णय गरेको छ।

ह्वात्तै बढ्याे अलैंचीकाे मूल्य: प्रतिमन ८० हजारमा काराेबार हुँदै

‘कालो सुन’ ले परिचित अलैंचीको नयाँ उत्पादन बजारमा आउँदा यसबर्ष अघिल्लो बर्षभन्दा २५ हजार प्रतिमन (४० किलोग्राम) बढेर कारोबार सुरु भएको छ।

इजरायली केयरगिभरका लागि दिइएका प्रमाणपत्र नक्कली भएपछि रद्द

वैदेशिक रोजगार विभागले इजरायली दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार (केयरगिभर) पदमा जान दिइएका आवेदनमध्ये पाँच सय ६३ लाई रद्द गरेको छ।

कार्ल्सबर्ग साउथ एसियामा बाँकी रहेको सेयर खरिद सम्झौता

कार्ल्सबर्ग समूहले साउथ एसियामा रहेको आफ्नो बाँकी ३३.३३ प्रतिशत सेयर किन्न सीएसएपीएल सिंगापुर होल्डिगसँग सम्झौता गरेको छ।

अलैँचीका बोट मासिँदै, मूल्य वृद्धि हुँदै

जिल्लामा पछिल्लो समय अलैँचीको मूल्य वृद्धि भए पनि बोट मासिँदै जान थालेका छन्। अलैँचीलाई फागुन–चैतमा पानी आवश्यक पर्नेमा समयमा वर्षा नहुँदा बोट मासिँदै जान थालेका हुन्।

कर्णालीका एक वर्षमा सवारी दुर्घटनाबाट सय बढीको मृत्यु

कर्णालीमा एक वर्षभित्र सवारी दुर्घटनाका कारण एक सय १२ जनाको ज्यान गएको छ।

विम्बल्डन टेनिसः उपाधिका लागि जोकोभिच र कार्लोसबीच प्रतिस्पर्धा हुने

नेपाली समयअनुसार साँझ पौने ७ बजे सुरु हुने खेलमा सर्बियाका नोभाक जोकोभिच र स्पेनका कार्लोस अल्काराजबीच प्रतिस्पर्धा हुनेछ ।

मुगुको डोल्फू गाउँ लुट्ने समूह एसएलआरसहित पक्राउ

मुगु जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका १ डोल्फू गाउँ लुटपाटमा संलग्नहरूलाई प्रहरीले अत्याधुनिक हतियारसहित जुम्लाबाट पक्राउ गरेको छ।

एनआईसी एशिया बैंक कार्बन एकाउन्टिङ फाइनान्सियलको सदस्य चयन

विश्वव्यापी वित्तीय संस्थाहरूको सहकार्यमा ल्याइएको एक विश्वव्यापी पहल कार्बन एकाउन्टिङ फाइनान्सियलका लागि छनोट हुनु नै खुशीको कुरा भएको बैंकको भनाइ छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्