७ असार २०८१ शुक्रबार
image/svg+xml

दूधको भुक्तानी दिन माग गर्दै विरोध प्रदर्शन, ३४ जनाभन्दा बढी पक्राउ

दूधको भुक्तानी तत्काल दिन माग गर्दै बुधवार उनीहरुले दुग्ध विकास संस्थान केन्द्रीय कार्यालय घेराउ गरेका हुन्।

बदल्ने नेतृत्व हो व्यवस्था होइन

२०६२/६३ को त्यो अभूतपूर्व आन्दोलनमा लाखौँ नागरिकको सहभागिता/योगदान थियो। तसर्थ लोकतान्त्रिक गणतन्त्रको अर्थात् यो व्यवस्थाको स्वामित्व नागरिकमा छ भन्न एकरत्ति पनि हिच्किचाउनु पर्दैन।

चिकित्सकमाथि कुटपिट हुँदा ओपिडी सेवा बन्द

मोरङको उर्लाबारी नगरपालिका–३ मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरका स्वास्थ्यकर्मी ओपिडी बन्द गरेर आन्दोलनमा उत्रिएका छन्।

सहकारीको रकम अपचलनविरुद्ध राप्रपाको मोटरसाइकल र्‍याली

राष्ट्रिय प्रजातन्त्र पार्टीले सहकारीको रकम अपचलनविरुद्ध विरोध प्रदर्शन गरेको छ।

ताल्चाभित्र चेतना

समाजशास्त्री म्याक्स वेबरको सिद्धान्तले भन्छ–एउटा व्यक्तिले गरेका व्यवहारबाट जब अरू प्रभावित हुन्छन् वा त्यसको प्रतिक्रियाको सम्भावना हुन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्