सडकमा सत्ताधारी एमाले: अराजकता रोक्न कि, कमजोरी ढाक्न ?
संसदीय मान्यताको बर्खिलापमा सरकारका प्रधानमन्त्रीले नै सडक कब्जाको रणनीतिमा ओर्लिएर अमूक शक्तिलाई चुनौती दिन भ्याएका छन्।
संसदीय मान्यताको बर्खिलापमा सरकारका प्रधानमन्त्रीले नै सडक कब्जाको रणनीतिमा ओर्लिएर अमूक शक्तिलाई चुनौती दिन भ्याएका छन्।
नेकपा (एमाले) को शुक्रबार काठमाडौँमा शक्ति प्रदर्शन गरेको छ। भद्रकालीबाट प्रारम्भ भएको र्याली दरबारमार्गमा पुगेर कोणसभामा परिणत भएको छ।
सत्ताको नेतृत्वकर्ता दलले कामबाट जबाफ दिनुपर्नेमा सडकमा शक्ति प्रदर्शन गरिरहेको भन्दै अहिले एमालेको चौतर्फी आलोचना पनि भइरहेको छ । यस्तो बेला त्यो आरोपलाई खण्डन गर्न पोखरेलले यो अभिव्यक्ति दिएको देखिन्छ ।
तीन जिल्लाबाट आएका कार्यकर्ता साढे ११ बजे भद्रकालीमा भेला भएर सभास्थल दरबारमार्ग पुग्ने एमालेले जनाएको छ।
‘निर्णायक आन्दोलन’ भन्दै सहकारी पीडितहरू काठमाडौंका सडकमा उत्रिएका छन् । बुधवार सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको नेतृत्वमा सहकारी पीडित सडकमा उत्रिएका हुन् ।
छठ सकिए लगत्तै पुनः प्रदर्शनका कार्यक्रम जारी राख्ने उद्देश्यले रास्वपाले आइतबार पोखरामा प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ ।
इरानको राजधानी तेहरानको एक विश्वविद्यालयमा एक युवती(छात्रा) निर्वस्त्र भएको भिडिओले सामाजिक सञ्जालमार्फत विश्वभर तरङ्ग सिर्जना गरिरहेको छ ।
जनमत खस्कँदै जाँदा शक्ति घट्दै गए पनि माओवादी केन्द्र अधिकांश समय सत्तामा छ। तर जब सत्ताबाट बाहिरिन्छ तब उसले विद्रोही स्वर उराल्दै आएको छ।
माओवादी केन्द्रले १० बुँदे एजेण्डासहित प्रदर्शन गरेको हो ।
सरकारलाई ज्ञापन पत्र बुझाएलगत्तै माओवादी केन्द्र सडकमा ओर्लिएको हो।
सभालाई अध्यक्ष पुष्पकमल दाहालले सम्वोधन गर्नेछन्।सभामा ३० हजार कार्यकर्ता सहभागी गराउने माओवादीले दाबी गरेको छ।
सत्ता साझेदार दलहरूले मुलुकमा अराजकता फैलाएर सडकबाट सत्ता प्राप्तिको प्रयास मान्य नहुने र सफल पनि नहुने बताएका छन्।
रास्वपाको लगातारको प्रदर्शनले सरकार गलेन । यसैबीच अदालतले लामिछानेको हिरासत बसाइ लम्ब्याइदियो । प्रदर्शनमा पोखरेली जनताको साथ नपाएपछि बिहीबार रास्वपाका नेताकार्यकर्ताले पोखरा बसाइ पनि बिट मारे।
ओली नेतृत्वको सरकार सय दिन पुगेलगत्तै माओवादी केन्द्र आक्रामक रूपमा प्रस्तुत हुने तयारीमा छ।
शनिबारदेखि आन्दोलनमा उत्रिएको रास्वपाले दिनहुँ विरोध कार्यक्रम गर्दै आएको छ।