८ असार २०८१ शनिबार
image/svg+xml

पोखरा र भैरहवा विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने उपायबारे प्रधानमन्त्रीको चासो

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा शुक्रबार भएको छलफलमा प्रधानमन्त्रीले २ वटै अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने बिकल्प र उपायहरूबारे चासो राखेका थिए ।

गौतमबुद्ध विमानस्थलको ग्राउण्ड ह्याण्डलिङको जिम्मा निजी कम्पनीलाई पनि दिन सकिन्छः मन्त्री तामाङ

संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री हितबहादुर तामाङले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भूमिस्थ प्रवन्ध (ग्राउण्ड ह्याण्डलिङ) सेवा सञ्चालन निजी वायुसेवा कम्पनीहरुलाई पनि दिन सकिने धारणा राखेका छन्।

शान्ति, सहअस्तित्व, सहिष्णुता बनाउने अभियानमा लाग्न राष्ट्रपतिको आह्वान

राष्ट्रपति रामचन्द्र पौडेलले विश्वमा शान्ति, सहअस्तित्व, सहिष्णुता र पारस्परिक सम्मान सुदृढ गर्ने अभियानमा लाग्न आह्वान गरेका छन्।

बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा विशेष कार्यक्रम, प्रधानमन्त्रीले उद्घाटन गर्ने

बुद्ध जन्मस्थल लुम्बिनीमा आज बुद्धजयन्ती विशेष समारोह एवं लुम्बिनी दिवस–२०८१ को प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

देशभरका भूमेस्थानमा पूजा आराधना गरी उँभौली मनाइँदै

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभरका भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ।

बुद्ध, राहुल सांकृत्यायन र म्याथ्यु रिका

आफूले जन्म लिएको परिवारको धार्मिक विश्वास वा मान्यतालाई नै सामान्यतः अनुशरण वा पालना गर्ने गरिन्छ भन्ने ठानिन्छ। तर कतिपय व्यवहारमा त्यस्तो पाइँदैन।

बुद्धले देखाएको अहिंसा, शान्ति र उपदेश आज पनि उत्तिकै सान्दर्भिक: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले मानव जातिको सर्वाङ्गीण हित र शान्तिका लागि बौद्ध दर्शनका प्रवर्तक गौतम बुद्धको त्याग, विचार र अभ्यास अनुकरणीय रहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्