३० चैत्र २०८१ शनिबार
image/svg+xml २:१३ पूर्वाह्न

रारामा नेविसंघकी रावल विजयी

निर्वाचन समितिका अनुसार १५४ मत खसेको थियो । रावलले ७२ मत पाउँदा निकटम प्रतिद्वन्द्वी अनेरास्ववियूका रविन मल्लले ४८ मत प्राप्त गरे ।

स्ववियु निर्वाचन माग गर्दै पाटनमा अखिल क्रान्तिकारीका खत्री बसे रिले अनसन

स्ववियु निर्वाचन गराउन माग गर्दै पाटन क्याम्पसमा नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीले रिले अनसन सुरु गरेको छ ।

स्ववियु चुनावः कर्णालीमा अखिल क्रान्तिकारीलाई १२ वटा क्याम्पसको नेतृत्व

मंगलबार भएको चुनावमा अखिल क्रान्तिकारीले १२, अनेरास्ववियूले ८ र नेविसंघले ६ वटा क्याम्पसमा जितेका छन्। अखिल (क्रान्तिकारी)ले रुकुम पश्चिमका ५ क्याम्पसमा एकछत्र चुनाव जितेको छ ।

सुनसरीका तीन वटा क्याम्पसमा नेविसंघ नेतृत्वको गठबन्धन विजयी

एउटा क्याम्पसमा नेविसंघको पुरै प्यानल विजयी भएको छ भने धरानको केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा भने सभापतिमा क्रान्तिकारी समर्थित सभापतिमा विजयी भएका छन् ।

केन्द्रीय क्याम्पस कीर्तिपुरको स्ववियू चुनाव रोक्न अन्तरिम आदेश

उच्च अदालत पाटनले केन्द्रीय क्याम्पसमा कीर्तिपुरको स्ववियु चुनाव रोक्न आदेश दिएको छ ।

चितवन इन्जिनियरिङ क्याम्पसमा स्वतन्त्र र शारदानगरमा नेविसंघ विजयी

जिल्लाका निर्वाचन हुने १७ वटा क्याम्पसमध्ये शारदानगर बहुमुखी क्याम्पस र चितवन इन्जिनियरिङ क्याम्पसमा मात्र निर्वाचन भएको हो ।

पाटन क्याम्पसमा नेविसंघ र अनेरास्ववियुबीच कुटाकुट

पाटन संयुक्त क्याम्पसमा नेविसंघ र अनेरास्ववियुका विद्यार्थीहरूबिच कुटाकुट भएको छ ।

पश्चिमाञ्चलको मूल गेटमा ताला, तल्लो गेटबाट विद्यार्थीलाई प्रवेश गराएर मतदान

नेपाल विद्यार्थी संघ संस्थापन इतर पक्षको अवरोधको बाबजुद इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखरामा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन जारी छ ।

व्यवहारिक ज्ञान र सीप बढाउन विद्यार्थीको खाना महोत्सव

तौलिहवास्थित सिद्धार्थ विद्यामन्दिर बोर्डिङ स्कुलमा विद्यार्थीहरूले पढाईसँगै व्यवहारिक ज्ञान र सीप बढाउन शुक्रवार खाना महोत्सव गरेका छन्।

कक्षा ११ र १२ का विद्यार्थीको विवरण अद्यावधिक गराउन निर्देशन

केन्द्रले देशभरका सात सय ५३ वटै पालिकालाई पत्राचार गर्दै यही पुस २२ गतेभित्र कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीको विवरण अनलाइनमार्फत अद्यावधिक गराउन निर्देशन दिएको हो।

विद्यालयमा नृत्य गर्ने क्रममा बेहोस भएकी विद्यार्थीको मृत्यु

जिल्ला प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार आगामी पुस २४ गते प्याब्सनको कार्यक्रमको लागि विद्यालयमा नृत्य अभ्यास गर्ने क्रममा अचानक ढलेर बेहोस भएकी उनलाई लमजुङ अस्पतालमा उपचारको लागि ल्याइएको थियो।

स्कुल बसको ठक्करले बालिकाको ज्यान गयो

वीरेन्द्रनगर –१ की ३ वर्षीया समीक्षा सुनारको बसको ठक्करबाट घटनास्थलमै मृत्यु भएको सुर्खेत प्रहरीले जनाएको छ।

दसैँको दक्षिणा ‘शिक्षामा लगानी’

अभिभावकले नै आफ्ना बालबालिकालाई चाडपर्वमा पाएको दक्षिणा राम्रो काममा खर्च, बचत गर्ने बानीको विकास, पैसाको महत्व बुझाउने र सदुपयोग गर्न सिकाउनुपर्छ।

डिन छनोट प्रक्रियामै विवाद, विद्यार्थी आन्दोलित

त्रिभुवन विश्वविद्यालय (त्रिवि) को मानविकी अध्ययन संकायको डिन नियुक्ति प्रक्रिया अघि बढेसँगै विवाद खडा भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्