स्कुल बसको ठक्करले बालिकाको ज्यान गयो
वीरेन्द्रनगर –१ की ३ वर्षीया समीक्षा सुनारको बसको ठक्करबाट घटनास्थलमै मृत्यु भएको सुर्खेत प्रहरीले जनाएको छ।
वीरेन्द्रनगर –१ की ३ वर्षीया समीक्षा सुनारको बसको ठक्करबाट घटनास्थलमै मृत्यु भएको सुर्खेत प्रहरीले जनाएको छ।
अभिभावकले नै आफ्ना बालबालिकालाई चाडपर्वमा पाएको दक्षिणा राम्रो काममा खर्च, बचत गर्ने बानीको विकास, पैसाको महत्व बुझाउने र सदुपयोग गर्न सिकाउनुपर्छ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) को मानविकी अध्ययन संकायको डिन नियुक्ति प्रक्रिया अघि बढेसँगै विवाद खडा भएको छ।
विद्यार्थी नेतृत्वको विद्रोहले बंगलादेशमा प्रधानमन्त्री शेख हसिनालाई सत्ताच्युत गरेको केही दिनपछि अल्पसंख्यक हिन्दु र बौद्ध धर्मावलम्बीमाथि भएको आक्रमणका कारण पीडित बनेका मेडिकल शिक्षा अध्ययनरत नेपाली विद्यार्थीको समस्या समाधानका लागि सरकारले गरेको पहल कूटनीतिक रूपमा कमजोर देखिएको छ।
कपाल काट्न सक्ने जनशक्ति सबै रोगजारको सिलसिलामा देश बाहिर छन्।
चिकित्सा शिक्षा आयोगले एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशनमा गरेको त्रुटि ढाकछोप गर्न खोजेको भन्दै विद्यार्थी सडक आन्दोलनमा उत्रेका छन्।
एकीकृत प्रवेश परीक्षा नतिजा प्रकाशनमा भएको गम्भीर त्रुटिप्रति मेडिकल अध्ययन गर्न चाहेका विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका छन्।
जुम्लाको चन्दननाथ नगरपालिका- १ मालिका आधारभूत आचार्यबाडामा तीन कक्षामा अध्ययनरत नबिना कुलाल औपचारिक कार्यक्रम चल्दै गर्दा कालो झोला बोकेर मुस्कुराउँछिन्।
क्यानडास्थित नेपाली दूतावासले अध्ययनका लागि आउने नेपाली विद्यार्थीहरूलाई आवश्यक सुझाव दिएको छ।
पछिल्लो एक दशकमा उच्च शिक्षाका लागि विदेश जान शिक्षा मन्त्रालयको छात्रवृत्ति शाखाबाट ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी)लिनेको सङ्ख्या तीन सय प्रतिशतले बढेको छ ।
छिमेकी मुलुक बंगलादेशमा विद्यार्थीहरूले गरेको आरक्षणविरोधी आन्दोलनले नयाँ मोड लिएको छ।
विद्यार्थी आन्दोलनका कारण बंगलादेशमा हिँसा भड्किएर परिस्थिति असामान्य बनेपछि बंगलादेश र नेपालबीचको व्यापार प्रभावित भएको छ।
आन्दोलन दबाउनका लागि शेख हसिना सरकारले दशौँ हजारलाई जेलमा कोचेको थियो। सैकडौँ नागरिकको हत्याको परिणाम उनी सत्ताच्युत हुन पुगेकीछिन्।
परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले बङ्गलादेशमा जारी आन्दोलनका कारण त्यहाँ बाँकी रहेका नेपाली विद्यार्थीलाई पर्न सक्ने अप्ठ्यारोप्रति जानकार रही उनीहरुको सुरक्षामा सक्रिय रुपमा लाग्न ढाकास्थित नेपाली दूताबासलाई निर्देशन दिएकी छिन्।
आइतवार प्रहरी र सरकार विरोधी प्रदर्शनकारीबीच झडप हुँदा २ सयभन्दा बढी घाइते भएका छन्।