सगरमाथा प्रालि
तथ्यांक भन्छ, सन् १९५३ देखि आजसम्मको ७१ वर्षे अवधिमा सगरमाथा आरोहण गर्नेको संख्या १२ हजार नाघिसकेको छ। नेपालबाट ८ हजारभन्दा बढी र तिब्बतबाट झन्डै चार हजारले यसको चुचुरो चुमिसकेका छन्।
तथ्यांक भन्छ, सन् १९५३ देखि आजसम्मको ७१ वर्षे अवधिमा सगरमाथा आरोहण गर्नेको संख्या १२ हजार नाघिसकेको छ। नेपालबाट ८ हजारभन्दा बढी र तिब्बतबाट झन्डै चार हजारले यसको चुचुरो चुमिसकेका छन्।
विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा दुई आरोही बेपत्ता भएका छन्।
कामीरिता शेर्पाले ३० औँ पटक सगरमाथा आरोहण गरी नयाँ कीर्तिमान कायम गरेका छन्।
सर्वाधिक पटक सगरमाथा आरोहण गर्ने कीर्तिमानी सोलुखुम्बु थामेका ५४ वर्षीय कामिरिता शेर्पाले आफ्नो कीर्तिमानलाई अझै अग्लो पारेका छन्।