१७ असार २०८१ सोमबार
image/svg+xml

सगरमाथा प्रालि

तथ्यांक भन्छ, सन् १९५३ देखि आजसम्मको ७१ वर्षे अवधिमा सगरमाथा आरोहण गर्नेको संख्या १२ हजार नाघिसकेको छ। नेपालबाट ८ हजारभन्दा बढी र तिब्बतबाट झन्डै चार हजारले यसको चुचुरो चुमिसकेका छन्।

अझै चुलियो कामिरिताको कीर्तिमान, २९औं पटक सगरमाथा आरोहण

सर्वाधिक पटक सगरमाथा आरोहण गर्ने कीर्तिमानी सोलुखुम्बु थामेका ५४ वर्षीय कामिरिता शेर्पाले आफ्नो कीर्तिमानलाई अझै अग्लो पारेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्