डिभी भर्ने समय दुई दिन थप
डाइभर्सिटी भिसा (डीभी)भर्ने समय दुई दिन थप भएको छ।दूतावासले डीभीका आवेदन दिन कुनै शुल्क नलाग्ने स्पष्ट पारेको छ।
डाइभर्सिटी भिसा (डीभी)भर्ने समय दुई दिन थप भएको छ।दूतावासले डीभीका आवेदन दिन कुनै शुल्क नलाग्ने स्पष्ट पारेको छ।
अन्तर्राष्ट्रिय खगोलीय संघ (आईएयू) कार्य समूहले पर्वतारोही ल्हामुको नामबाट क्रेटरको नाम राख्न अमेरिकी भूगर्भ सर्वेक्षणले गरेको प्रस्ताव अनुमोदन गरेको हो।
अमेरिकी राजदूतावासले राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेको भिसा अस्वीकार गरेको विषयमा युवा तथा खेलकुद मन्त्रालयले आवश्यक पहल सुरु गरेको छ।
क्रिकेटर सन्दीप लामिछानेको भिसालाई लिएर नेपालस्थित अमेरिकी दूतावासले आफ्नो प्रतिक्रिया दिएको छ।
नेपालस्थित अमेरिकी दूतावासले प्रेस स्वतन्त्रता, जबाफदेही र पारदर्शिता अमेरिकाका लागि मार्गदर्शक सिद्धान्त रहेको बताएको छ।