१२ असार २०८१ बुधबार
image/svg+xml

मुटुको चालमा थप समस्या आएपछि सिरोहियालाई काठमाडौँ ल्याइयो

मुटुको चालमा थप समस्या आएपछि कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई हेलिकोप्टरबाट काठमाडौँ ल्याइएको छ।

सिरोहियालाई आज तेस्रोपटक म्याद थपका लागि अदालतमा पेश गरिँदै

नागरिकता सम्बन्धी कसुर मुद्दामा धनुषा प्रहरीको हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई आज तेस्रोपटक जिल्ला अदालत धनुषामा पेश गरिँदैछ।

मुटुको चालमा गडबडी आएपछि कैलाश सिरोहिया अस्पताल भर्ना

चार दिनदेखि प्रहरी हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका छन्।

म्याद थपका लागि सिरोहियालाई आज पनि अदालतमा पेश गरिँदै

नागरिकता सम्बन्धी कसुर मुद्दामा धनुषा प्रहरीको हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई आज पनि जिल्ला अदालत धनुषामा पेश गरिँदै छ।

गृहमन्त्रीमाथि अनुसन्धान अघि बढाऊ

नेपालको कानुन सबै नागरिकले समान रूपमा पालना गर्नुपर्छ र सिरोहियाले कानुनविपरीत कुनै पनि काम गरेका भए कानुनले तोकेबमोजिम सजाय भोग्नुपर्छ।

सिरोहिया पक्राउपछि बोल्यो रास्वपा: कोही-कोहीलाई छुनै हुन्न भन्नु सामन्ती कायरता

महामन्त्री मुकुल ढकालले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै कानुनभन्दा माथि कोही नहुने भन्दै कोही–कोहीलाई छुनै हुन्न भन्नु सामन्ती कायरता भएको टिप्पणी गरेका छन्।

कैलाश सिरोहियालाई धनुषा अदालतमा उपस्थित गराइयो (तस्बिरसहित)

प्रहरीको नियन्त्रणमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला अदालत धनुषामा उपस्थित गराइएको छ ।

सिरोहियालाई आजै जिल्ला अदालत धनुषामा पेश गरिने

धनुषा प्रहीको नियन्त्रणमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई आजै जिल्ला अदालत धनुषामा पेश गरिने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्