बजेटले निजी क्षेत्रलाई प्राथमिकता दिनुपर्छ
सरकारले आगामी आर्थिक वर्ष २०८१-८२ का लागि बजेट निर्माण गरिरहेको छ।
सरकारले आगामी आर्थिक वर्ष २०८१-८२ का लागि बजेट निर्माण गरिरहेको छ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले विशेष नीति नल्याए पनि कोरोनाबाट प्रभावित रहेकाे पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउनुपर्ने बताएका छन्।