१९ आश्विन २०८१ शनिबार
image/svg+xml

ललितपुर महानगरको स्वास्थ्य टोली औषघिसहित वडा-वडामा

महानगरका सूचना अधिकारी देवप्रसाद गुरागाइँले बाढीको विपद्पछि देखिने स्वास्थ्य संकटबारे जानकारी दिन महानगरको र्‍यापिङ रेस्पोन्स टिम वडामा परिचालन भएको बताए ।

ललितपुर महानगर र कोरियाको चुङचेओङनामडो चुङयाङबीच सहमति

सहकार्यका लागि ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठ र शिक्षा कार्यालयका निर्देशक जिन कि सेयोङले आशय पत्र (लेटर अफ इन्टेड)मा हस्ताक्षर गरे। हस्ताक्षर कार्यक्रममा महानगरका प्रमुख चिरीबाबु महर्जन उपस्थित थिए।

ललितपुर महानगर र कोरियाको चेओरवन शहरबीच भगिनी सम्बन्ध स्थापना

भगिनी सम्बन्ध सम्बन्धी समझदारी पत्रमा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र चेओरवन शहरका मेयर ली ह्युन जोनले हस्ताक्षर गरे ।

ललितपुरमा १०६ वर्ष पुरानो दमकल सञ्चालनमा

आइतबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै ललितपुर महानगरले पुरातात्विक महत्त्वको १०६ वर्ष पुरानो दमकल सञ्चालनमा ल्याएको हो।

निर्णय विपरीत रकम बाँडेको उजुरी परेपछि ललितपुरका मेयरलाई अख्तियारले काट्यो पत्र

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई सोधपुछका लागि बोलाएको छ।

रातो मच्छिन्द्रनाथको रथयात्रा, आज ललितपुरमा सार्वजनिक विदा

महानगरले रातो मच्छिन्द्रनाथको रथयात्राको क्रममा हमज नरिवल खसाल्ने शुभ मूहुर्त भएकोले ललितपुर महानगर कार्यालय र मातहतका कार्यालयमा बिदा दिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्