२० असार २०८१ बिहीबार
image/svg+xml

अत्यधिक गर्मीका कारण ६ दिनमा ५ सयभन्दा बढीको मृत्यु

पाकिस्तानमा अत्यधिक गर्मीका कारण ६ दिनमा ५ सयभन्दा बढीको मृत्यु भएको छ।

साउदी अरबमा गर्मीका कारण मृत्यु हुनेको सङ्ख्या एक हजार नाघ्यो

समाचार संस्था एएफपीका अनुसार हजयात्रीका लागि गर्मीबाट जोगिने उचित व्यवस्थापन नभएका कारण मृत्यु हुनेको सङ्ख्या थप बढ्न सक्ने छ।

फुटपाथमा बस्न बाध्य १९२ जनाको अत्यधिक गर्मीका कारण मृत्यु

भारतको राजधानी दिल्लीमा अत्यधिक गर्मीका कारण १९ दिनमा १९२ जनाको मृत्यु भएको छ।

मध्य तथा पश्चिमी तराईमा अझै तीन दिनसम्म तातो लहर चल्ने

देशका मध्य तथा पश्चिमी तराईका भू–भागहरूमा अझै तीन दिन तातो लहर चल्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

तराईमा तातो हावाको लहर फेरि बढ्न सक्ने

जल तथा मौसम विज्ञान विभागले आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्था विश्लेषण गर्दै तराईका भू-भागमा अत्यधिक गर्मीको सम्भावना रहने चेतावनी दिएको छ।

ओडिशामा गर्मीका कारण ७२ घन्टामा ९९ जनाको मृत्यु

भारतको ओडिशा राज्यमा अत्यधिक गर्मीका कारण ७२ घन्टामा ९९ जनाको मृत्यु भएको छ।

गर्मीका कारण एकैदिन २७ जनाको मृत्यु

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार बिहार, झारखण्ड र ओडिशामा बिहीवार २७ जनाको अत्यधिक गर्मीका कारण मृत्यु भएको हो।

आगामी केही दिन तराईमा तापक्रम बढ्ने, सतर्कता अपनाउन आग्रह

मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिनसम्म देशभरको तापक्रम बढ्ने भएकाले आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।

गर्मी बढेपछि वीरगञ्जका विद्यालय ३ दिनका लागि बन्द

वीरगञ्ज महानगरपालिकाले बढ्दो गर्मीका कारण विद्यालयहरू तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ।

‘लू’बाट नागरिकलाई जोगाउने प्रयासमा लाग्न गृहको परिपत्र

गृह मन्त्रालयले तातो हावाको लहर (लू)बाट नागरिकलाई जोगाउनका लागि आवश्यक तयारीमा जुट्न तराई–मधेसका जिल्ला प्रशासन तथा अन्य सम्बद्ध निकायहरूमा परिपत्र गरेको छ।

आजदेखि तराईमा तातो हावा चल्ने, सावधानी अपनाउन आग्रह

जल तथा मौसम विभागले आजदेखि २ दिनसम्म तराई क्षेत्रमा तातो हावा चल्ने चेतावनी दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्