गर्मी र धुवाँले सहरमा अत्यधिक वर्षा
गर्मी र धुवाका कारण वरपरको क्षेत्रमा भन्दा सहरमा अत्यधिक वर्षा भइरहेको एक वैज्ञानिक अध्ययनले देखाएको छ।
गर्मी र धुवाका कारण वरपरको क्षेत्रमा भन्दा सहरमा अत्यधिक वर्षा भइरहेको एक वैज्ञानिक अध्ययनले देखाएको छ।
विश्वमा लगातार दोस्रो वर्ष अगस्टमा तापक्रमको रेकर्ड औसतभन्दा बढी भएको युरोपेली युनियनको जलवायु अनुगमनको प्रारम्भिक तथ्याङ्कले देखाएको छ।
पाकिस्तानमा अत्यधिक गर्मीका कारण ६ दिनमा ५ सयभन्दा बढीको मृत्यु भएको छ।
समाचार संस्था एएफपीका अनुसार हजयात्रीका लागि गर्मीबाट जोगिने उचित व्यवस्थापन नभएका कारण मृत्यु हुनेको सङ्ख्या थप बढ्न सक्ने छ।
भारतको राजधानी दिल्लीमा अत्यधिक गर्मीका कारण १९ दिनमा १९२ जनाको मृत्यु भएको छ।
साऊदी अरबमा हज गर्न गएका १४ जनाको अत्यधिक गर्मीका कारण मृत्यु भएको छ।
देशका मध्य तथा पश्चिमी तराईका भू–भागहरूमा अझै तीन दिन तातो लहर चल्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जल तथा मौसम विज्ञान विभागले आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्था विश्लेषण गर्दै तराईका भू-भागमा अत्यधिक गर्मीको सम्भावना रहने चेतावनी दिएको छ।
भारतको ओडिशा राज्यमा अत्यधिक गर्मीका कारण ७२ घन्टामा ९९ जनाको मृत्यु भएको छ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार बिहार, झारखण्ड र ओडिशामा बिहीवार २७ जनाको अत्यधिक गर्मीका कारण मृत्यु भएको हो।
मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिनसम्म देशभरको तापक्रम बढ्ने भएकाले आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।
वीरगञ्ज महानगरपालिकाले बढ्दो गर्मीका कारण विद्यालयहरू तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ।
गृह मन्त्रालयले तातो हावाको लहर (लू)बाट नागरिकलाई जोगाउनका लागि आवश्यक तयारीमा जुट्न तराई–मधेसका जिल्ला प्रशासन तथा अन्य सम्बद्ध निकायहरूमा परिपत्र गरेको छ।
जल तथा मौसम विभागले आजदेखि २ दिनसम्म तराई क्षेत्रमा तातो हावा चल्ने चेतावनी दिएको छ।