एमालेभित्रको विवाद र नेतृत्व बहस: संकट कि रूपान्तरणको अवसर ?
आन्तरिक असन्तुष्टि कुनै आकस्मिक घटना होइन, बरु लामो समयदेखि थुप्रिँदै आएका संरचनागत समस्या, चुनावी परिणामको दबाब र नेतृत्व शैलीप्रतिको प्रश्नहरूको परिणाम हो।
आन्तरिक असन्तुष्टि कुनै आकस्मिक घटना होइन, बरु लामो समयदेखि थुप्रिँदै आएका संरचनागत समस्या, चुनावी परिणामको दबाब र नेतृत्व शैलीप्रतिको प्रश्नहरूको परिणाम हो।
सभापति थापाले मध्यपूर्वमा अहिलेको संकटले अर्थतन्त्रमा ठूलो धक्का लागेकोप्रति सरकार गम्भीर नभएको बताए ।
घटना बढ्दै गएपछि विद्यालय प्रशासनले पठनपाठन नै बन्द गर्नुपरेको छ। प्रधानाध्यापक कृष्ण बुढाका अनुसार अवस्था नियन्त्रणबाहिर जान थालेपछि विद्यार्थीलाई घर पठाइएको हो।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि जारी अनुसन्धानमा सर्वोच्च अदालतले दोस्रो पटक म्याद थप गर्न आदेश दिएको छ।
महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ परेका छन्।
नेकपा एमालेको सचिवालय बैठकमा आज चर्काचर्की नै भएको छ । पार्टीका चारजना उपाध्यक्षले अध्यक्ष केपी शर्मा ओलीसँग राजीनामा मागेका थिए ।
अभिनेत्री नीता ढुंगानाको डेब्यु निर्देशकीय चलचित्र पार्वतीको पहिलो पोस्टर सार्वजनिक भएसँगै दर्शकमाझ चर्चा सुरु भएको छ।
बाह्य पर्यटक घटे पनि आन्तरिक पर्यटकमा भने गत वर्षको तुलनामा यस वर्ष बढेका छन्।
सशस्त्र प्रहरी बल नेपालको तर्फबाट सगरमाथा आरोहण गर्ने उनीहरू पहिलो महिला आरोही हुन्।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपाल भ्रमणमा रहेकी बेलायतीमन्त्री सीमा मल्होत्राबीच भेटवार्ता भएको छ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाका ऋणीहरूको नामावली सार्वजनिक गरेको छ।
अमेरिका र इरानबीच स्ट्रेट अफ हर्मुजलाई स्वतन्त्र गर्ने सम्झौताको सम्भावना अनिश्चित रहेको संयुक्त अरब इमिरेट्स (युएई) का अधिकारीले बताएका छन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शुक्रबार भएको खेलमा नेपाल भारतसँग ३-२ सेटमा हारबाट काभा महिला भलिबल च्याम्पियनसिपको सुरुआत गरेको हो ।
लामाले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले शुक्रबार उनको पद यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको हो।
चिकित्सकको अनुसार शल्यक्रिया गर्ने चिकित्सकमा प्रयोगात्मक अभ्यास कम भएको यस्तो हुने गरेको डा. दंगाल बताउँछन्।