दुई संसदीय समितिको बैठक बस्दै
सो समितिको बैठकमा ‘डिजिटल अर्थतन्त्रको सम्बन्धमा छलफल’ गर्ने कार्यसूची छ।
सो समितिको बैठकमा ‘डिजिटल अर्थतन्त्रको सम्बन्धमा छलफल’ गर्ने कार्यसूची छ।
तत्कालीन खेलकुदमन्त्री डिगबहादुर लिम्बूको पालामा गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला निर्माणका लागि डिपिआर तयार भएको थियो।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानको फेकण्डो भिर चर्किएर पहिरो खस्न थालेपछि फेदीमा रहेको दोसल्लेका नौ घरपरिवार विस्थापित भएका छन्।
पाकिस्तानको ‘ब्रोड पिक’मा यही साउन १४ गते हिमपहिरोमा परी निधन भएका तीन नेपाली नागरिकको शव आज काठमाडौं ल्याइँदै छ।
नेपालको कृषि क्षेत्र लामो समयदेखि गम्भीर चुनौतीबाट गुज्रिरहेको अवस्थामा नयाँ नीति आएको हो। कुनै समय अर्थतन्त्रको मुख्य आधार रहेको कृषि क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा योगदान निरन्तर घटिरहेको छ।
नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
अपराह्न १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री एवं सांसद हरी ढकालले सिंहदरबारबारे आफूले दिएको अभिव्यक्तिको बचाउ गरेका छन्।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बालेन शाह नेतृत्वको सरकार अपरिपक्व र दिशाहीन बनेको आरोप लगाउँदै संविधान, गणतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षाका लागि राजनीतिक दलहरूबिच बृहत् सहकार्य हुनुपर्नेमा जोड दिएका छन्।
विशेष अदालत काठमाडौंले पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई थुनामुक्त गर्न आदेश गरेको छ।
सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा गत साउन १० गते भएको घटनामा मृत्यु भएका रवीन्द्रकुमार मेहताको परिवार र सरकारबिच सात बुँदे सहमति भएको छ।
नेपाली कांग्रेसले ग्यास आपूर्ति, रासायनिक मलको अभाव, विद्युत् उपभोगमा लगाइएको भ्याट तथा बढ्दो महँगीका विषयमा सरकारको ध्यानाकर्षण गराएको छ।
पश्चिमी कोलम्बियामा गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण कम्तीमा २० जनाको मृत्यु भएको छ। दर्जनौं भवनहरू भत्किँदा कैयौं मानिसहरू भग्नावशेषमा थिचिएका छन्।
कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्याप्त आहारा र बासस्थानको राम्रो व्यवस्थापनका कारण पाटेबाघको सङ्ख्या ५० पुगेको छ।
कोशी प्रदेश सरकारमा नेपाली कम्युनिष्ट पार्टी समावेश हुने विषयमा दुई दलका नेताहरूका बीचमा भएको छलफल निष्कर्षबिहीन भएको छ ।