९ मंसिर २०८१ आइतबार
image/svg+xml

कार्तिक कृष्ण त्रयोदशी : मनाइयो धनवन्तरी जयन्ती

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने आयुर्वेदका प्रवर्तक धनवन्तरी जयन्ती बुधकार पूजा आराधनासहित देशभर विविध कार्यक्रम आयोजना गरी मनाइएको छ।

पाँच महिनादेखि चिकित्सक बेपत्ता

भङ्गहा नगरपालिका–२ बखरी गाउँका स्थायी बासिन्दा ५० वर्षीय चिकित्सक प्रबोधकुमार यादव गत वैशाख ३ गतेदेखि बेपत्ता भएका छन्।

डाक्टर सरुवामा मन्त्रालयको मनपरी, विशेषज्ञलाई मानव संसाधन केन्द्रको जिम्मेवारी

मन्त्रालयले सुर्खेतको मेहेलकुना अस्पतालका प्रमुख वरिष्ठ कन्सल्टेन्ट जनरल सर्जन डाक्टर सोजन सापकोटालाई मानव संसाधन विकास केन्द्रमा सरुवा गरेर थन्काइएपछि प्रदेशभर सामाजिक सञ्जालमा विरोध भएको छ।

भारतको प्रमुख अस्पतालहरूमा जारी चिकित्सकको हडताल सकियो

सहकर्मीको बलात्कार र हत्याको विरोधमा भारतीय चिकित्सकहरूले सुरु गरेका हडताल तत्कालका लागि सकिएको छ।

भारतीय चिकित्सकहरूद्वारा ओपिडी बन्द, स्वास्थ्य मन्त्रालय अगाडी बिरामी जाँचेर विरोध जनाइँदै

चिकित्सकहरूले आज राजधानी दिल्लीस्थित केन्द्रीय स्वास्थ्य मन्त्रालय अगाडी धर्ना दिँदै बिरामी जाँच्ने तयारी गरेका छन्।

भारतमा बलात्कार पछि चिकित्सकको हत्या, देशभरका चिकित्सक आन्दोलित

भारतको कोलकोत्तामा एकजना महिला चिकित्सकको बलात्कार पछि हत्या भएको विरोधमा देशभरका चिकित्सक आन्दोलित भएका छन्।

के हो हैजा संक्रमण ? डा. पुन भन्छन्, नियन्त्रणका लागि जीवनजल अमृत समान

सरुवा रोग विशेषज्ञ शेरबहादुर पुन नेपालमा बाढी, पहिरो र डुबानका घटनाहरु भइरहँदा हैजा लगायतका रोगहरु देखिएको बताउँछन्। अब पनि पानी धेरै परेर यी घटनाहरु भएमा हैजा संक्रमण बढ्ने उनको भनाइ छ।

गति बढाउँदै लिंग क्यान्सर

‘यो यस्तो क्यान्सर हो जसबारे तपाईं कसैसँग कुरा गर्न पनि सक्नुहुन्न, किनकि तपाईंलाई हाँसोको पात्र बन्छु भन्ने डर हुन्छ।’

प्रतिवर्ष ५० बालबालिकामा आँखाको क्यान्सर

तपाईंका बालबालिकामा पनि आँखाको क्यान्सर हुन सक्छ। तसर्थ शिशु उमेरका बालबालिकाको समयमै आँखा परीक्षण गर्नु उपयुक्त हुने चिकित्सकहरूले बताएका छन्।

डोटीबाट नक्कली डाक्टर पक्राउ

प्रहरीले डोटीको राजपुरमा स्वास्थ्य शिविर सञ्चालन गरी ठगी गरेको आरोपमा एकजना नक्कली डाक्टरसहित दुई जनालाई पक्राउ गरेको हो।

बैतडी अस्पतालमा चिकित्सक आन्दोलित, आकस्मिक बाहेकका सेवा बन्द

९ महिनादेखि अतिरिक्त सेवा र बिदाको दिन सेवा गरेवाफतको रकम नपाइएको भन्दै बैतडी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरू आन्दोलित भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्