‘एक लाखमा लाइसेन्स त्यो पनि नक्कली’
सेवाग्राहीले एक लाख रूपैयाँसम्म तिरेर लिएका सवारीचालक अनुमति–पत्र (लाइसेन्स) सबै नक्कली परेका छन्।
सेवाग्राहीले एक लाख रूपैयाँसम्म तिरेर लिएका सवारीचालक अनुमति–पत्र (लाइसेन्स) सबै नक्कली परेका छन्।
सरकारले निकै ठूलो तामझामका साथ राष्ट्रिय परिचयपत्र बनाउने अभियान सुरु गरेको थियो तर यसमा देखिएका बहुआयामिक अलमलले यस्तो परिचयपत्र सर्वसाधारणको हात–हातमा कहिले पुग्छ भन्नेमै अन्योल देखिएको छ।
नेपाल सरकारले सार्वजनिक जग्गामा निमार्ण भएका घर टहरा भत्काउन निर्देशन दिइरहेका बेला जिल्लाको खाँडाचक्र नगरपालिकाले भने सार्वजनिक जग्गामा भवन बनाउन अनुमति दिएको छ।