२३ भाद्र २०८१ आइतबार
image/svg+xml

रास्वपा संसदीय दलको बैठक बस्दै

रास्वपाले संसदीय दलको बैठकमा उक्त सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सम्बन्धमा छलफल गर्ने प्रवक्ता झाले जानकारी दिए।

रास्वपाको दुईदिने बन्द कार्यशाला जारी

केन्द्रीय कार्यालय वनस्थलीमा बिहान ७ बजेबाट सुरु भएको कार्यशालामा केन्द्रीय पदाधिकारी, सदस्य र केन्द्रीय विभागका गरी ५० जना सहभागी छन्।

उपसभामुख विवादमा रास्वपाले भन्योः आर्थिक लेनदेन भएको प्रमाण फेला परेको छैन

भिसा अन्तर्वार्ताका लागि अग्रिम मितिको आग्रह गरिएका व्यक्तिहरू नेपाल अध्यागमन विभागको रेकर्डमा देश बाहिर गएको नदेखिनुका साथै कुनै आर्थिक लेनदेन भएको भन्ने तथ्य र प्रमाण उपलब्ध हुन नसकेको रास्वपाले बताएको छ।

रास्वपा संसदीय दलको बैठक

संसदीय दलको कार्यालयमा ११ बजे हुने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा पेस गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल हुने पार्टीकी सचेतक निशा डाँगीले जानकारी दिइन्।

सत्ता गठबन्धनलाई तोसिमाको प्रश्न: तपाईंहरूको गणित कमजोर भएको हो ?

प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले नयाँ मन्त्रीपरिषद्‌मा महिला प्रतिनिधित्व कम भएको र दलित समुदायको प्रतिनिधित्व नभएकोमा आपत्ति जनाएकी छिन्।

देश बनाउने मान्छे हो भनेर सभापतिको गलतमा पनि साथ दिए, सत्य बोल्दा कारबाहीमा परेः ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित प्रवक्ता एवं महामन्त्री डा.मुकुल ढकालले सभापतिको कुरा नमान्दा आफूमाथि कारबाही भएको बताएका छन्।

रास्वपाका महामन्त्री डा. ढकाल निलम्बित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका महामन्त्री एवं प्रवक्ता डा. मुलुक ढकाललाई एक हप्ताका लागि निलम्बन गरेको छ।

राजीनामा बुझाउँदै रास्वपाका मन्त्रीहरू

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दहाललाई आज राजीनामा बुझाउँदै छन्।

रास्वपाका महामन्त्री ढकालले किन टाँसे मुखमा कालो टेप?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले केन्द्रीय समितिको बैठकमा विरोध जनाएका छन्।

रास्वपाको दोस्रो स्थापना दिवस आज

स्थापना दिवसको अवसरमा रास्वपाले आज दिउँसो १ बजेदेखि पार्टी केन्दिय कार्याल वनस्थलीमा चियापान समारोहको आयोजना गरेको छ।

संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक सुरु

सहकारी संस्थाको रकम अपचलनको विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक सुरु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्