ईरानी राष्ट्रपति रईसीको मृत्युः दुर्घटना वा सुनियोजित योजना ?
ईरानका सर्वोच्च नेता अयातुल्लाह खामिनीका उत्तराधिकारी मानिएका रईसीको मृत्युलाई शङ्काको दृष्टिले हेर्न थालिएको छ भने कपितयले यसलाई दुर्घटनाको रुपमा मात्रै लिइरहेका छन्।
ईरानका सर्वोच्च नेता अयातुल्लाह खामिनीका उत्तराधिकारी मानिएका रईसीको मृत्युलाई शङ्काको दृष्टिले हेर्न थालिएको छ भने कपितयले यसलाई दुर्घटनाको रुपमा मात्रै लिइरहेका छन्।
समाचार संस्था रोयटर्सका अनुसार आइतवार भएको हेलिकप्टर दुर्घटनामा राष्ट्रपति रईसीको मृत्यु भएको ईरानी अधिकारीहरूले बताएका छन्।
दुर्घटनाग्रस्त हेलिकप्टरको स्थान पत्ता लागेसँगै ईरानी सुरक्षा अधिकारीहरू घटनास्थल पुगेका छन्। करिब १७ घन्टा पछि उद्दार टोली घटनास्थल पुगेका हुन्।