वृद्धाश्रममा छु र पनि त्यही छोराेको याद आउँछ!
वात्सल्यको हाँगामा बाँधिएको डोरोको याद आउँछ, निर्मम छ कठोर छ, त्यही मोराेको याद आउँछ। मातृत्व पीडा पनि साँच्चै नै नमिठो हुँदोरहेछ, वृद्धाश्रममा छु र पनि त्यही छोराेको याद आउँछ।