ताप्लेजुङमा पर्यटन महोत्सवको रौनक (तस्बिरहरू)
ताप्लेजुङमा बिहीबारबाट जारी ५ दिने ‘ताप्लेजुङ पर्यटन महोत्सव’मा उपल्लो हिमाली क्षेत्रमा पाइने याक र चौंरी देखि छूर्पी र स्थानीय उत्पादनका सामाग्रीले महोत्सव स्थल सजिएको छ।