पृथ्वी राजमार्गको पूर्वी खण्डको पाँच महिना म्याद थप
विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा मुग्लिन सडक विस्तारअन्तर्गत पूर्वीखण्डको म्याद पाँच महिना थप गरिएको छ।