२२ आश्विन २०८३ बिहीबार
image/svg+xml

राप्रपा बागमतीको निर्वाचन रोक्ने अदालतको अन्तरिम आदेशलाई निरन्तरता

न्यायाधीशद्वय नातिबाबु लामिछाने र नेत्रप्रकाश आचार्यको संयुक्त इजलासले बिहीबार दुवै पक्षको बहस सुनेपछि यसअघि जारी अल्पकालीन अन्तरिम आदेशलाई नै निरन्तरता दिने निर्णय गरेको हो।

‘दलित बालिकाका मागप्रति लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध छ’

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दलित बालिकाको शिक्षा, सुरक्षा, स्वास्थ्य, समानता र नेतृत्व विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्।

उपभोक्ता झुक्याउने ‘पर्फेक्ट सेन्टर फिल्ज’को ट्रेडमार्क दर्ता खारेज

‘सेन्टर फ्रुट’सँग मिल्दोजुल्दो ट्रेडमार्क प्रयोग गरिएको विवादमा सर्वोच्च अदालतको फैसलापछि उद्योग विभागले ‘पर्फेक्ट सेन्टर फिल्ज’ चुइङ्गमको ट्रेडमार्क दर्ता बदर गरेको छ।

कृषि मन्त्री र ओमानको प्रतिनिधिमण्डलबिच शिष्टाचार भेटवार्ता

मन्त्री चौधरी र नेपाल भ्रमणमा रहेका ओमानको प्रतिनिधिमण्डलका प्रमुख महामहिम खलिफाबीच शिष्टाचार भेटघाट भएको छ।

मतपत्र छपाइमा ढिलाइ भएपछि मतदान स्थगित

समितिका अनुसार मतदान प्रक्रियामा खटिने जनशक्ति, स्वयंसेवक तथा मतदान केन्द्रमा आवश्यक व्यवस्थापन तयार भइसकेको छ।

एमालेले मंसीर २६ गते कमिटी अधिवेशन र पुस ४ गते पालिका अधिवेशन गर्ने

एमालेको स्थायी कमिटी बैठकले पार्टीका स्थानीय तहका कमिटीअन्तर्गतका अधिवेशनको मिति तय गरेको छ।

कांग्रेस महाधिवेशन : प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने

नेपाली कांग्रेसको १५औँ महाधिवेशन एक दिन लम्बिएपछि महाधिवेशन प्रतिनिधिहरूको थप एक दिनको बसोबास तथा खानपिन खर्च पार्टीले व्यहोर्ने भएको छ।

कर्णाली राजमार्गको ‘तगारो’ गगने खोला

गगनेखोला सडक खण्डमा हरेक वर्ष वर्षा याम सुरु हुनासाथ पहिरो जाने र सडक अवरुद्ध हुने समस्या दोहोरिँदै आएको छ।

अपाङ्गता रोकथामदेखि रोजगारीसम्म एकीकृत कार्यक्रम अघि बढाउँदै सरकार

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ‘अपाङ्गता रोकथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम सञ्चालन कार्यविधि, २०८३’ अघि बढाउँदै अपाङ्गता रोकथाम र पुनःस्थापनालाई तीनै तहका सरकारको समन्वयमा सञ्चालन गर्ने व्यवस्था गरेको हो।

जग्गा दर्ता गराइदिने भन्दै १० लाख घुस लिने नापी अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

समाचारको छुट जग्गा दर्ता सिफारिसका लागि सेवाग्राहीसँग १० लाख रुपैयाँ घुस लिएको अभियोगमा नापी कार्यालय डिल्लीबजारका टोली प्रमुख नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर भएको छ।

स्टारलिङ्कलाई रोकेको मस्कको आरोप, भारत भन्छ : ‘विभेद छैन’

मस्कले भारतमा स्टारलिङ्कको प्रवेश केही ‘कुलीन वर्ग’ ले आफ्नो एकाधिकार जोगाउन अवरुद्ध गरेको आरोप लगाएका थिए।

झलनाथ खनाललाई प्रश्न- कसलाई रोज्नुहुन्छ, केपी ओली कि माधव नेपाल ?

पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले समकालीन वाम राजनीतिका दुई शीर्ष पात्रहरू केपी शर्मा ओली र माधवकुमार नेपालमध्ये आफूले कसैलाई पनि नरोज्ने बताएका छन्।

श्रमिकलाई अनिवार्य रूपमा ‘चाडपर्व खर्च’ उपलब्ध गराउन निर्देशन

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिकहरूलाई अनिवार्य रूपमा ‘चाडपर्व खर्च’ उपलब्ध गराउन सबै रोजगारदाता तथा प्रतिष्ठानहरूलाई निर्देशन दिएको छ

प्रधानमन्त्रीको निर्देशनपछि केही घट्ने भयो हवाई भाडा

चाडपर्वको मौका छोपेर आन्तरिक उडानमा अस्वाभाविक भाडा बढाइएको गुनासो आएपछि वायुसेवा कम्पनीहरू स्वीकृत दरभन्दा सस्तोमा टिकट बिक्री गर्न सहमत भएका छन्।

अमेरिका–नेपालबीच विपद् प्रतिकार्य र बाढीपीडित पहिचानबारे छलफल

अमेरिकाले नेपालमा बाढीपछिको राहत तथा पुनःस्थापनाका लागि ३ करोड ६० लाख अमेरिकी डलरभन्दा बढी सहयोग परिचालन गरिरहेको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्