भारतले पाकिस्तान सहभागी हुने एसियाली क्रिकेट प्रतियोगिता नखेल्ने
पाकिस्तानसँगको तनावका कारण भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसीआई) ले एसियाली क्रिकेट काउन्सिल (एसिसी) ले आयोजना गर्ने कुनै पनि प्रतियोगितामा सहभागी नहुने निर्णय गरेको हो ।
पाकिस्तानसँगको तनावका कारण भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसीआई) ले एसियाली क्रिकेट काउन्सिल (एसिसी) ले आयोजना गर्ने कुनै पनि प्रतियोगितामा सहभागी नहुने निर्णय गरेको हो ।
वाणिज्य मन्त्रालयअन्तर्गतको विदेश व्यापार महानिर्देशनालय (डीजीएफटी) ले यस सम्बन्धमा सूचना जारी गर्दै जानकारी गराएको हो।
प्रहरीको प्रारम्भिक अनुसन्धान (एफआईआर) अनुसार उनले व्हाट्सएप, टेलिग्राम र स्न्यापच्याटमार्फत पाकिस्तानी उच्चायोगका कर्मचारी एहसान उर रहिम उर्फ दानिशसँग गोप्य सम्पर्क राखेकी थिइन्।
एसएसपीका अनुसार सोधपुछमा पक्राउ परेकाहरूले आफू बंगलादेशी नागरिक भएको र ३–४ महिनादेखि मथुरामा बस्दै आएको स्वीकारेका छन्।
उपप्रधानमन्त्री इशाक डार, रक्षामन्त्री ख्वाजा आसिफ, सेना प्रमुख असीम मुनीर र वायुसेना प्रमुख जहीर अहमद बाबर सिद्धु पनि उपस्थित थिए।
दोहामा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले भने, 'उनीहरूले मूलतः हामीलाई कुनै अतिरिक्त शुल्क नलिने सर्तसहितको सम्झौताको प्रस्ताव गरेका छन्।'
जम्मु कश्मीरको पहलगाममा२२ अप्रिलमा भएको आतंकवादी आक्रमणमा एक नेपालीसहित २६ जनाले ज्यान गुमाएका थिए।
आफ्नो डेब्यू टेस्टको दुवै इनिङ्समा वेस्ट इन्डिजविरुद्ध मात्र १९ रन हिर्काए पनि कोहलीाका फ्यानले भारतीय क्रिकेटको उदाउँदो तारा देखेका थिए । जुन, आफ्नो १४ वर्षे क्रिकेट करियरमा उनले प्रमाणित गरिदिए ।
क्रिकेटर विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्यास घोषणा गरेका छन्। अर्का स्टार क्रिकेटर रोहित शर्माले सन्यास लिएको एक साता पनि नहुँदै विराटले इन्स्टाग्राममा एक पोस्ट लेख्दै टेस्टबाट सन्यास घोषणा गरेका हुन्।
यो सन् १९९९ पछिको सबैभन्दा खराब हिंसा थियो, जसले पूर्ण युद्धको विश्वव्यापी चिन्ता बढाएको थियो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार साँझ सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत भारत र पाकिस्तानबिचको युद्धविरामबारे फेरि पोस्ट गरेका छन्।
शनिबार साँझ भारत र पाकिस्तानबिच युद्धविराम भएको थियो। तर तीन घण्टापछि दुवैतिरबाट युद्धविराम उल्लङ्घन गरेको आरोप एक अर्कामाथि लगाए।
अप्रिल २२ मा पहलगाममा पर्यटकमाथि भएको आक्रमणपछि भारत-पाकिस्तान तनाव चरममा पुगेको छ।
लामो समयसम्म शत्रुतापूर्ण सम्बन्ध राख्ने देशहरूले संवाद र सहकार्यमार्फत शान्ति र समृद्धि हासिल गरेका धेरै उदाहरणहरू छन्।
गत २२ अप्रिलमा भारत प्रशासित कश्मीरको पहलगाममा पर्यटकहरूमाथि भएको आक्रमणलाई लिएर दुई देशबिच तनाव जारी छ।