१९ आश्विन २०८१ शनिबार
image/svg+xml

चौसट्ठी परिवारलाई खानेपानी वितरण

तनहुँको बन्दीपुर गाउँपालिका–६ मा ‘एक घर, एक धारा’ अभियानअन्तर्गत तीनवटा खानेपानी आयोजना सम्पन्न भएका छन्।

बागलुङ बाढीमा मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

बागलुङको बान्द्रे खोलामा आएको बाढीले बगाएर बेपत्ता भएका बागलुङ नगरपालिका- ४ बान्द्रे अढाइथरका २० वर्षीय कमल सापकोटाको शव फेला परेको छ।

डोरी बेचेरै परिवारको जीविका चलाउछन् ८० वर्षीय बन्धु राना

शुक्लाफाँटा नगरपालिका ६ कसरौलका बन्धु रानाको उमेर ८० वर्ष पुगेको छ। उनले तन्नेरी झैँ परम्परागत सीपको सदुपयोग गर्दै डोरी बाटेर बिक्री गरी महिनामा तीस हजार बढी आम्दानी गर्दै आएका छन्।

अमेरिकाको सात सहरमा कन्सर्ट गर्दै नेपथ्य

नेपालीपनमा रमाउने संसारभरिका श्रोता दर्शकहरुलाई लोकरकका माध्यमबाट जोड्दै आएको अग्रणी ब्याण्ड नेपथ्यले आगामी महिना अमेरिकाको श्रृंखलावद्ध साँगीतिक यात्रा गर्ने भएको छ।

‘महिला अधिकारका निम्ती थप गर्नुछ’

महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसंघीय समिति (सिड) सदस्य वन्दना राणाले दोस्रो कार्यकालमा नेपाल तथा विश्वभरि पूरा हुन बाँकी रहेका महिला तथा बालबालिकाको अधिकारका मुद्दालाई जोड दिने बताएकी छन्।

महिलालाई ढाकाको कपडा बुन्न सिकाउँदै बन्दीपुर

तनहुँको बन्दीपुरका महिलालाई व्यावसायिक बनाउन ढाकाको कपडा बुनाइसम्बन्धी तालिम प्रदान गरिएको छ।

एमडिएच र एभरेस्टको ४ उत्पादन बिक्रीमा नेपालले लगायो रोक

भारतको एमडिएचले उत्पादन गर्ने ३ र एभरेस्ट मसलाको १ वटा उत्पादनको बिक्रीमाथि सरकारले रोक लगाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्