१० मंसिर २०८१ सोमबार
image/svg+xml

मुकुन्देश्वरी पदमार्ग निर्माणले गति लियो

तनहुँको पर्यटकीय नगरी बन्दीपुर आउने पर्यटकको बसाइ लम्ब्याउन निर्माण सुरु गरिएको मुकुन्देश्वरी पदमार्गले गति लिएको छ।

बन्दीपुरमा २० किलोमिटर सडक कालोपत्र गरिँदै

पूर्वाधार विकास कार्यक्रमअन्तर्गत गाउँपालिकाले सडक कालोपत्र तथा स्तरोन्नतिलाई प्राथमिकतामा राखेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए।

बन्दीपुर आउने पर्यटकलाई मौलिक परिकारले सत्कार

बन्दीपुर गाउँपालिका कार्यालयले परम्परागत बाली संरक्षणाई प्राथामिकता दिएसँगै पाहुनाका लागि स्थानीय परिकारले सत्कार गर्न सहज पनि भएको छ।

बन्दीपुर घुम्न आएका विदेशीलाई दसैंको टीका

तनहुँको पर्यटकीय नगरी बन्दीपुर भ्रमणका लागि आएका विदेशी पर्यटक दसैँको टीका लगाउन पाउँदा दङ्ग परेका छन्।

चौसट्ठी परिवारलाई खानेपानी वितरण

तनहुँको बन्दीपुर गाउँपालिका–६ मा ‘एक घर, एक धारा’ अभियानअन्तर्गत तीनवटा खानेपानी आयोजना सम्पन्न भएका छन्।

बागलुङ बाढीमा मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

बागलुङको बान्द्रे खोलामा आएको बाढीले बगाएर बेपत्ता भएका बागलुङ नगरपालिका- ४ बान्द्रे अढाइथरका २० वर्षीय कमल सापकोटाको शव फेला परेको छ।

डोरी बेचेरै परिवारको जीविका चलाउछन् ८० वर्षीय बन्धु राना

शुक्लाफाँटा नगरपालिका ६ कसरौलका बन्धु रानाको उमेर ८० वर्ष पुगेको छ। उनले तन्नेरी झैँ परम्परागत सीपको सदुपयोग गर्दै डोरी बाटेर बिक्री गरी महिनामा तीस हजार बढी आम्दानी गर्दै आएका छन्।

अमेरिकाको सात सहरमा कन्सर्ट गर्दै नेपथ्य

नेपालीपनमा रमाउने संसारभरिका श्रोता दर्शकहरुलाई लोकरकका माध्यमबाट जोड्दै आएको अग्रणी ब्याण्ड नेपथ्यले आगामी महिना अमेरिकाको श्रृंखलावद्ध साँगीतिक यात्रा गर्ने भएको छ।

‘महिला अधिकारका निम्ती थप गर्नुछ’

महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसंघीय समिति (सिड) सदस्य वन्दना राणाले दोस्रो कार्यकालमा नेपाल तथा विश्वभरि पूरा हुन बाँकी रहेका महिला तथा बालबालिकाको अधिकारका मुद्दालाई जोड दिने बताएकी छन्।

महिलालाई ढाकाको कपडा बुन्न सिकाउँदै बन्दीपुर

तनहुँको बन्दीपुरका महिलालाई व्यावसायिक बनाउन ढाकाको कपडा बुनाइसम्बन्धी तालिम प्रदान गरिएको छ।

एमडिएच र एभरेस्टको ४ उत्पादन बिक्रीमा नेपालले लगायो रोक

भारतको एमडिएचले उत्पादन गर्ने ३ र एभरेस्ट मसलाको १ वटा उत्पादनको बिक्रीमाथि सरकारले रोक लगाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्