३ आश्विन २०८१ बिहीबार
image/svg+xml

कोशीका मुख्यमन्त्री कार्की आज विश्वासको मत लिँदै

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने तयारी गरेका छन्। विश्वासको मत लिने प्रयोजनार्थ आज दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ।

‘कर्मचारीले उच्च नैतिकताका साथ सेवा प्रवाह गर्नुपर्छ’

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सफल बनाउन सबैले आआफ्ना क्षेत्रबाट सहयोग गर्न आग्रह गरेका छन्।

कोसी सरकारका सय दिनको उपलब्धि सार्वजनिक

कोसी प्रदेश सरकारले एक सय दिनका उपलब्धि सार्वजनिक गरेको छ ।शुक्रवार कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोसी प्रदेश सरकारका एक सय दिनको उपलब्धि ६० वटा बुँदामा व्याख्या गरी सार्वजनिक गरेका हुन् ।

एक साताभित्रै सरकारमा सहभागी हुन्छौं : नेता थापा

नेपाली कांग्रेस कोशीका संसदीय दलका नेता उद्धव थापाले एक साता भित्रै कांग्रेस सरकारमा सहभागी हुने बताएका छन्। थापाले मन्त्रालयको भागवण्डा टुंगो लगाएर एक साता भित्रै सरकारमा सहभागी हुने नागरिकसँग कुरा गर्दै बताएका हुन्।

कोसी पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा

कोसी प्रदेश पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएको छ । आइतबार विराटनगरमा आयोजित कार्यक्रममा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोसी प्रदेश पूर्ण खोप सुनिश्चित प्रदेश भएको घोषणा गरेका हुन्।

नागरिककर्मी बस्नेत सम्मानित

प्रदेश खेलकुद विकास बोर्डले आइतबार विराटनगरमा एक समारोहकाबीच मोरङ संवाददाता बस्नेतलाई नगद ११ हजार रुपैयाँसहित सम्मान गरेको हो ।

‘विपद् जोखिम न्यूनीकरणका लागि प्रविधिको प्रयोग जरूरी छ’

कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विपद् जोखिम न्यूनीकरणका लागि प्रविधिको प्रयोग जरूरी रहेको बताएका छन् ।

प्रदेश लोकसेवा आयोगको अध्यक्षमा पूर्व सचिव महेन्द्र प्रसाद गुरागाई नियुक्त

कोसी प्रदेश लोकसेवा आयोगको अध्यक्षमा पूर्व सचिव महेन्द्र प्रसाद गुरागाई नियुक्त भएका छन् ।

युवालाई कृषि पेसामा आकर्षित गर्नुपर्छ : मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले कृषि पेसाप्रति युवापुस्ताको आकर्षण वृद्धि गर्न विशेष जोड दिएको बताएका छन।

लोडसेडिङ मैले पनि भोगिरहेको छु : मुख्यमन्त्री कार्की

कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लोडसेडिङबाट पीडित हुनुपरेको गुनासो गरेका छन् ।

कोशीका मुख्यमन्त्री कार्कीले गरे फक्तालुङमा भएको घटनाप्रति दुःख व्यक्त

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गए राति ताप्लेजुङको फक्तालुङ गाउँपालिकामा भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्।

प्रदेश संरचना बनी नै सक्यो, अब भत्काउनु हुन्न्: मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेशको संरचनाप्रति द्वन्द्व सिर्जना गर्नेभन्दा समाधान गर्नेतर्फ सबै लाग्नुपर्ने आग्रह गरेका छन्।

कोशी प्रदेश सरकार गठनविरुद्धको रिट हेर्न नमिल्नेमा

कोशी प्रदेश सरकार गठनविरुद्धको रिटमा आइतवार हुने भनिएको सुनुवाई हेर्न नमिल्नेमा परेको छ।

कोशीको नीति तथा कार्यक्रम पारित

बिहीबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राखेको नीति तथा कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले पारित भएको सभामुख अम्बरबहादुर विष्टले जानकारी दिए ।

प्रदेश सरकारको अनुभूति गराउन कृषि र उद्योगमा सहयोग: मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारको अनुभूति गराउन कृषि र उद्योग क्षेत्रमा सहयोग उपलव्ध गराउँदै आएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्