कोरियामा मृत्यु भएकी सोनुको परिवारलाई आर्थिक सहयोग
दक्षिण कोरियामा मृत्यु भएकी इलामको माई नगरपालिका– १, तिलटारकी २० वर्षीया सोनु श्रेष्ठको परिवारलाई कोरियामा बस्ने नेपालीले आर्थिक सहयोग गरेका छन्।

महालक्ष्मी विकास बैंकले शिक्षाको पँहुचबाट पिछडिएका बालबालिकालाई छात्रवृत्ति वितरणका लािग आर्थिक सहयोग प्रदान गरेको छ।