दस महिनामा एक लाखभन्दा बढी पर्यटकले गरे अन्नपूर्ण क्षेत्रको भ्रमण
पदयात्राका लागि प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा विगत १० महिनामा एक लाख ७७ हजार एक सय ८२ विदेशी पर्यटक भित्रिएका छन्।