टिचिङमा नियमित १५ भिडियो एक्सरे
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा कुनै समय बिरामीले भिडियो एक्सरे गर्नका लागि कम्तीमा पाँचदेखि एक साता कुर्नुपर्थ्याे।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा कुनै समय बिरामीले भिडियो एक्सरे गर्नका लागि कम्तीमा पाँचदेखि एक साता कुर्नुपर्थ्याे।
एक महिनादेखि उपत्यकामा बढ्दै गएको डेंगी संक्रमण दसैंको अवधिमा पनि नरोकिएको मुख्य अस्पतालहरूले जनाएका छन्।
सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा बुधबार मृत्यु भएका १८ जनाको शवको पोष्टमार्टम गर्ने काम जारी रहेको छ।
इतिहासकार ज्ञानमणि नेपालको निधन भएको छ। त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथेरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार उपचारका क्रममा उनको निधन भएको हो।