कर्णालीका स्थानीय सरकारका बजेटः पूर्वाधार केन्द्रीत
कर्णालीका स्थानीय तहहरुले पूर्वाधार निर्माणलाई केन्द्रमा राखेर बजेट ल्याएका छन्।
कर्णालीका स्थानीय तहहरुले पूर्वाधार निर्माणलाई केन्द्रमा राखेर बजेट ल्याएका छन्।
२०२४ सालमा दैलेख र जाजरकोटबाट बस्ती सरेको वीरेन्द्रनगर नगरपालिका –१० स्थित पठान बस्तीमा ५७ वर्षपछि विकास देखिन थालेको छ।