२१ असार २०८१ शुक्रबार
image/svg+xml

गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्र: अध्यक्ष ओली

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्रमा हुने बताएका छन्।

कांग्रेसले भनेजस्तो संदीय समिति बन्दैन: ओली

नेकपा एमालेका अध्यक्ष केपी ओलीले कांग्रेसले भने जस्तो संसदीय समिति नबन्ने बताएका छन्।

गगन थापामाथि खनिए ओली: संसद बैठकमा उदण्डता प्रस्तुत गरेको आरोप

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसद बैठकमा उदण्डता प्रस्तुत गरेको बताएका छन्।

संसद गतिरोध हटाउन दिनभरको प्रयास असफल, वैकल्पिक बाटो खोज्दै सरकार

दाहालले सोमबार नै एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा सभापतिसमेत रहेका गृहमन्त्री लामिछानेसँग सामूहिक छलफल गरे। छलफलमा कांग्रेसले अवरोध कायमै राखे नीति तथा कार्यक्रम प्रस्तुत गर्न वैकल्पिक मार्गबारे कुराकानी भएको थियो।

सयको नोटमा नयाँ नक्शा छाप्ने निर्णयबारे ओलीले मागे राष्ट्रपतिसँग जवाफ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको सयको नोटमा सरकारले नयाँ नक्शा राख्ने निर्णयमा राष्ट्रपतिका विज्ञ सल्लाहकारले सरकारको निर्णय बिरुद्धमा अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन्।

मिसन ८४ मा लाग्न कार्यकर्तालाई ओलीको निर्देशन

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेमा गुटबन्दी गर्न नपाइने बताएका छन्। उनले पार्टीमा कसैले पनि गुटबन्दी नगर्न चेतावनी समेत दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्