१७ असार २०८१ सोमबार
image/svg+xml

न्युरोडमा बालेनलाई कांग्रेसको साथ

बैठकमा कांग्रेसका सांसद्हरुले मेयर बालेनले गरेको काम ठिक भएको र उनलाई काम गर्न दिनुपर्ने बताएका हुन्। बैठकमा बोल्दै क्रांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले न्युरोडमा सडक पेटी बढाउनु जरुरी रहेको र मेयर बालेनले गरेको काम ठिक रहेको बताए।

काठमाडौँ महानगरको निःशुल्क उपचार सम्बन्धी प्रावधान, सेवा लिने उपत्यका बाहिरका धेरै

कामपा स्वास्थ्य विभागका जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठका अनुसार विसं २०८० फागुनबाट सुरु गरिएको उक्त सेवाबाट अहिलेसम्मा ७० बिरामी लाभान्वित भइसकेका छन्।

तस्बिरमा हेरौं सडक विभागले न्युरोडमा टालिरहेको पिच

काठमाडौं महानगरपालिकाले फुटपाथ बढाउन भत्काएको न्यूरोडको पिच सडक विभागले टालेको छ।

ओलीलाई बालेनको चेतावनीः १० हजार करोडको कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्याउनुस्

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रोश पोखेका छन्।

फोहोर संकलन गर्ने गाडीको चालक समातेपछि बालेन: सिंहदरबार र नेताका घरको फोहोर उठ्दैन

काठमाडौं महानगरको फोहोर बोक्ने गाडीका चालकलाई समाएपछि मेयर बालेन शाह आक्रोशित भएका छन्।

बालेन, कान र काठमाडौं

समाचारका अनुसार समकक्षी कानका मेयर डेभिड लिसनार्दको निमन्त्रणामा उनी त्यहाँ पुगेका हुन्। तर, फ्रान्सको त्यो दक्षिणपूर्वी कुनोमा अरू समय र सन्दर्भमा पनि जान त सकिन्थ्यो होला नि ? यी र यस्ता जिज्ञासालाई खारेज गरिहाल्न पनि मिल्दैन ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह फ्रान्स प्रस्थान

कान्स फिल्म फेस्टिभलमा सहभागी हुनुका साथै उनी विभिन्न कार्यक्रममा पनि सहभागी हुनेछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्