राष्ट्रिय सभाको बैठक बस्दै
राष्ट्रिय सभाको बैठक पनि आज बस्दै छ। बैठक दिउँसो १ः१५ बजे बस्ने बताइएको छ।
राष्ट्रिय सभाको बैठक पनि आज बस्दै छ। बैठक दिउँसो १ः१५ बजे बस्ने बताइएको छ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका अन्य विपक्षी दलहरूको लगातारका अवरोधका कारण सहज रुपमा चल्न नसकेको संसदको आजको बैठकमा सरकारले नीति तथा कार्यक्रम पारित गर्ने तयारी गरेको छ।
कार्यसूचीअनुसार आज अपराह्न ३ बजे बस्ने सङ्घीय संसद्को दुवै सदनको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ।