२१ असार २०८१ शुक्रबार
image/svg+xml

कोशी, मधेश र लुम्बिनीमा बिहानैदेखि वर्षा, यस्तो रहने छ आजको मौसम

महाशाखाले हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव रहेको बताएको छ।

बिहानैदेखि यी स्थानमा पर्दैछ पानी, आज अधिकांश स्थानमा मध्यम वर्षा हुने

देशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। दे

कोशी र बागमतीमा बिहानैदेखि वर्षा, यस्तो रहने छ आजको मौसम

कोशी र गण्डकी प्रदेशको केही बाँकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने मौसम विभागको अनुमान, मौसमी घटना पनि बढ्ने

यो वर्षको मनसुनमा सरदरभन्दा बढी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तापक्रममा पनि वृद्धि हुने उसको प्रक्षेपण छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्