‘कर्मकाण्डी’ कार्यसम्पादन सम्झौता
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरू र मुख्य सचिवसँग कार्यसम्पादन सम्झौता गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरू र मुख्य सचिवसँग कार्यसम्पादन सम्झौता गरेका छन्।
गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारीसँग कार्यसम्पादन सम्झौता गरेको थियो। मन्त्रालयले प्रत्येक तीन तीन महिनामा कार्यसम्पादन मूल्यांकनको नतिजा निकाल्ने गरेको छ ।
क्रिकेटर सन्दीप लामिछानेकाे पक्षमा सोमवार ताप्लेजुङका युवाहरुले स्वस्फुर्त रूपमा प्रदर्शन गरेका छन्। क्रिकेटर लामिछानेलाई न्याय दिनुपर्ने मागसहित युवाहरुले स्वस्फुर्त रुपमा प्रदर्शन गरेको प्रदर्शनमा सहभागी गोपाल गुरागाँईले जानकारी दिए।