जेठ १ गते नीति तथा कार्यक्रम, अलमलमा सभामुख
संसद्को बर्खे अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम आगामी जेठ १ गते ल्याउने तयारी छ।
संसद्को बर्खे अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम आगामी जेठ १ गते ल्याउने तयारी छ।
संघीय संसद्को बर्खे अधिवेशनको पहिलो दिन शुक्रबार दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक अवरुद्ध भएको छ।