मलद्वार नभएका आशिषको चन्दा उठाएर उपचार
गुल्मीको रेसुंगा नगरपालिका १४, रातामाटाका सात वर्षीय बालक आशिष विश्वकर्माको विभिन्न संघसंस्थाको सहयोग तथा पहलमा मलद्वारकाे सफल शल्यक्रिया गरिएको छ।